स्थानीयको अवरोध हटेपछि ४० कन्टेनर फोहोर बञ्चरेडाँडा पुग्यो

स्थानीयले अवरोध हटाएपछि मंगलबार बिहानभरी ४० कन्टेनर फोहोर बञ्चरेडाँडामा विर्सजन गरिएको छ। सोमबार विहान र दिउँसो स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका कन्टेनर औखरपौवा क्षेत्रमा रोकिएका थिए । तर सोमबार साँझ महानगरले...

सम्बन्धित सामग्री

बञ्चरेडाँडा थप २८७ गाडी फोहोर विसर्जन

काठमाडौं- काठमाडौं उपत्यकाको फोहोर बोकेर २८७ गाडी बञ्चरेडाँडा पुगेका छन् । दुई महिनादेखि अवरोध हुँदै आएको फोहोर व्यवस्थापनमा केही सहज भएसँगै शुक्रबार २ सय ८७ वटा फोहोरका गाडी बञ्चरेडाँडा पुगेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिए। उनले साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताए […]

काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए, प्रहरी पुग्दै

काठमाण्डाै – काठमाण्डौबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिएका छन् । केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्‍याइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थाप...

फोहोर बोकेका १८६ गाडी पुगे बञ्चरेडाँडा

अवरोधका बीच काठमाडौंको फोहोर बोकेका १८६ गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत र संवेदनशील छौं,’ उनले भने ।काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई मंगलबार दिनभर स्थानीयले अवरोध गरेका थिए । स्थानीयले ढुंगा र गुलेली हानेर अवरोध गरेपछि प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

स्थानीयको अवरोधकै बीच बञ्चरेडाँडा पुगे फोहोर बोकेका गाडी

३१ साउन, काठमाडौैं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै धादिङ धुनिवेशी नगरपालिकामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रहरीको सुरक्षामा फोहोर बोकेको ट्रक बञ्चरेडाँडा ल्याण्डफिल साइट पु¥याइएको बताए । मंगलबार नुवाकोटको सिसडोल र आलेटारमा स्थानीय वासिन्दाले फोहोर बोकेका गाडीमा अवरोध गरेका थिए । गाडीले बञ्चरेडाँडा […]

फोहोर बोकेको गाडीको अवरोध हटाउन प्रहरी परिचालन

काठमाडौँ । फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न […]

फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका ट्रक फिर्ता

काठमाडौं : फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका ट्रक स्थानीयको अवरोधपछि फोहोर नै नखसाली फर्किएका छन्। प्रहरीको उच्च सुरक्षाबीच लगिएका फोहोर बोकेका गाडी स्थानीयवासीले अवरोध गरेपछि फिर्ता ल्याइएको हो।काठमाडौं उपत्यकाको फोहोर विसर्जन केन्द्र बञ्चरेडाँडामा आज दिउँसो स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ। दिउँसो केहीबेर तनावग्रस्त भएको सो क्षेत्रमा फोहोर विसर्जन गर्न असफल भएको प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार २ ट्रक फोहोर खसालेपछि स्थान

बञ्चरेडाडाँमा स्थानीयले अवरोध गरेपछि फोहोर नफाली फर्किए दुई सय टिपर

काठमाडाैँ – स्थानीयले अवरोध गरेपछि काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा गएका टिपरहरू फर्किएका छन्। बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोरक टिपर लगिएका थिए। तर स्थानीयवासीले अवरोध पु र्‍याएपछि फोहोरको टिपरहरु फर्किएका ककनी गाउँपालिकाको सिस्डोल बञ्चरेडाडाँ फोहोर मैला व्यवस्थापन सरोकार समितिका संयोजक नवराज ढुंगाना (विश्वास) ले देश सञ्चारलाई जानकारी दिए। ढुंगानाले देशसञ्चारसँग टेलिफोनमा भने, […]

फोहोर विसर्जनमा फेरि अवरोध

बञ्चरेडाँडा संघर्ष समितिको अवरोधका बीच त्यहाँस्थित ल्याण्डफिल्ड साइटमा मंगलबार काठमाडौंको केही टिपर फोहोर विर्सजन गरिएको छ।...

बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू, अवरोध गर्ने १४ जना पक्राउ

काठमाडौँ–  बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई […]