काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सीमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन । विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेका बेला स्थानीयले अवरोध गरेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।