काठमाडौं । मानिसका शरीरमा धेरै क्रिया हुन्छन् जुन आफ्नो नियन्त्रणमा हुँदैन । त्यस्तै, एउटा क्रिया हो ‘हाइ काढ्नु’ । मानिसलाई हाई आउनु प्राकृतिक क्रिया हो । यसलाई मानिसले म्यानुअल्ली नियन्त्रण गर्न सक्दैन । सामान्यतया आजको अत्याधुनिक जीवनशैलीमा मानिसलाई काम गर्दा वा नगर्दा पनि अल्छी हुने त्यसकै कारणले मानिसलाई हाई आउने हुन्छ भन्ने तर्क गर्छन् । […]