उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

काठमाडौँ,६ माघ । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक (सहचालक)को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै एक सय ४८ दुर्व्यवहारका गुनासा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्व्यवहारमा परेको भनेर यात्रुबाट गुनासो आउने क्रम नरोकिएको बताए । यात्रुका गुनासालाई […]

सम्बन्धित सामग्री

चाडपर्व विशेष : पर्वतका छ ठाउँबाट यात्रु र ट्राफिक व्यवस्थापन गरिँदै

पर्वत : चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लाका मुख्य–मुख्य छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चाडपर्वको बेलामा यात्रुहरूको चहलपहल बढ्दा  सवारी साधनले गर्ने लापरबाही, यात्रुहरूले गर्ने लापरबाही तथा सवारी र यात्रु पक्षमा आउन सक्ने समस्या समाधानको लागि जिल्लाका चारै दिशालाई समेट्ने गरी यात्रु सहायता कक्ष स्थापना गरिएक

यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार : प्रहरी

काठमाडौँ ।  प्रहरीले यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएको हो । यस्तै चालकदलका ४

चाडबाडलाई लक्षित गर्दै यात्रु सहायता कक्षा सञ्चालन

खोटाङ– नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । दसैँ तिहार, छठ लगायतका चाडबाडका समयमा यात्रुको सहयोगका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा दिक्तेलबजारको रत्नपार्कस्थित किरातचोकमा यात्रु सहायकता कक्ष सुरु गरिएको हो ।  एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी […]

अछामको विभिन्न स्थानमा यात्रु सहायता कक्ष

जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दसैँ तिहारमा यात्रुको सहजताका यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको छ । चाडपर्वमा यात्रुलाई विभिन्न समस्या हुनसक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।  मङ्गलसेन बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने हुँदा बसपार्क क्षेत्रभित्र भीडभाड हुने यात्रु ठगिने कार्यलाई नियन्

एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि…

रामपुर, जेठ २२ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ। बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो। प्रभासबाट रामपुरतर्फ चार यात्रु लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्ने क्रममा ट्राफिक कारबाहीमा परेको हो। भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय […]

गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

२१ असोज, गुल्मी । गुल्मी जिल्लामा वडा दशैं तथा तिहार पर्वलाई मध्य नजर राखेर जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। जिल्लाका बढी यात्रु चाप हुने स्थानहरु रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन […]

वीरगंज बसपार्कमा सञ्चालनमा आयो यात्रु सहायता कक्ष

वीरगंज : वीरगंज बसपार्क भानुचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले पर्सा प्रहरी र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त प्रयासमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको हो। प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले…

बैतडीका १० ठाउँमा यात्रु सहायता कक्ष

जिल्ला प्रहरी कार्यालयले दसैंतिहार बिशेष सुरक्षा योजना बनाएको र सोही अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएका उनले बताए। प्रत्येक यात्रु सहायता कक्षमा प्रहरी परिचालन गरिएका छन्।...

अर्घाखाँचीमा यात्रु सहायता कक्ष सञ्चालनमा

अर्घाखाँची, असोज १५ । अर्घाखाँचीमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा दशैं तिहारमा यात्रु सहायता कक्ष शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले यात्रु सहायता कक्षको उद्घाटन गर्दे सहायता कक्षबाट […]

बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालक विरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से१ज १०४७ र बा१३च ३३७१ नंको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो