चाडबाडलाई लक्षित गर्दै यात्रु सहायता कक्षा सञ्चालन

खोटाङ– नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । दसैँ तिहार, छठ लगायतका चाडबाडका समयमा यात्रुको सहयोगका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा दिक्तेलबजारको रत्नपार्कस्थित किरातचोकमा यात्रु सहायकता कक्ष सुरु गरिएको हो ।  एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी […]