यति एयरलाइन्सको विमानमा ६८ यात्रु सवार : प्रहरी

काठमाडौँ ।  प्रहरीले यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएको हो । यस्तै चालकदलका ४

सम्बन्धित सामग्री

नेपाली यात्रु चढेको बस भारतमा दुर्घटना, ३ को मृत्यु

काठमाडौं- नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार ३ यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको प्रवक्ता […] The post नेपाली यात्रु चढेको बस भारतमा दुर्घटना, ३ को मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछाप :  खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्। दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो। तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन्।यात्रु दशैंको टिका लगाएर फर्कँदै थिए। बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।बसमा करिब ३० यात्रु सवार थिए। घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचार

बैतडीमा ४५ यात्रु सवार बस दुर्घटनामा

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ हरिचन मोडमा यात्रु बहाक बस दुर्घटना भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस आज (शुक्रबार) बिहान करिब ५ बजेतिर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएकाे छ । ४५ जना यात्रु सवार बस सडकबाट करिब ५ मिटर तल […]

तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९  यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी रहेको रातोपाटीलाई बताए । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका

डेढ घण्टा केबलकारमा अड्किए यात्रु

चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए ।मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या आएपछि अड्किएका पाँच बालबालिकासहित ३७ जनाको प्रहरीको प्रयासमा उद्धार गरिएको छ । केबलकारमा यात्रु फसेको सूचनापछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वमा प्रहरी टोली, थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुल

बंगलादेशमा ५०० यात्रु सवार डुंगामा आगो लाग्दा ३२ जनाको मृत्यु

काठमाडौं : दक्षिणी बंगलादेशमा यात्रुले खचाखच भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु छ। राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने दक्षिणी ग्रामीण सहर झलोकाठी नजिकै शुक्रबार बिहान दुर्टघना भएको हो। जहाजमा करिब ५०० यात्रु रहेको बताइएको छ।‘हामीले ३२ जनाको शव निकालेका छौं। मृत्यु हुनेको संख्या बढ्न सक्छ। अधिकांशको आगो र केहीको नदीमा हाम फालेर डुबेर मृत्यु भएको छ‚’ स्थानीय प्रहरी प्रमुख मोइनुल इस्लामले बताए।इञ्जिन कोठाबाट आगलागी भएको र ढाकाबाट घर फर्केका

सौराहा घुम्न आएका यात्रु सवार बस नारायणगढमा दुर्घटना

चितवन । कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख […] The post सौराहा घुम्न आएका यात्रु सवार बस नारायणगढमा दुर्घटना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पाँचथरमा बस दुर्घटना, ५४ यात्रु घाइते, केहीको अवस्था चिन्ताजनक

पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ । फिदिम नगरपालिका–४ सिवा दोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न  सडकको डिलबाट अगाडि बढ्दा  करिब २० मिटर तल खोँचमा झरेको थियो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथरजिल्ला अस्पतालसहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका अ

दाङमा खोलाले जीप बगायो, ५ यात्रु हामफालेर सुरक्षित

दाङमा अविरल वर्षासँगै आएको बाढीले यात्रुुबाहक जीप बगाएको छ । जीपमा सवार ५ जना यात्रुुले हामफालेर ज्यान जोगाएका छन् ।  मंगलवार राति ५ जना यात्रु सवार जीप गढवा गाउँपालिका–२ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  राति करीब ११ बजेतिर बा१७च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी लिए ।  प्रहरी घटनास्थलमा पुग्नुअगावै ५ जना यात्रु गाडीबाट सकुशल निस्किसकेका थिए । &lsqu...

मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना

मुगुमा ३९ जना यात्रु सवार बस दुर्घटना भएको छ । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।   भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । बस दुर्घटना बारेको पूर्ण विवरण आइनसकेको र घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको श