प्रतिनिधिसभामा उठ्यो काठमाडौंको फोहोरको मुद्दा, बालेनलाई सहकार्यका लागि योगेशको प्रस्ताव

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबिचको समन्वय प्रभावकारी नहुँदा फोहोरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरेका थिए। नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौंमा फोहर नउठेको हप्तौं भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको आरोप…

सम्बन्धित सामग्री

एमालेमा माथिल्लो तहबाटै शुद्धीकरण गर्न आवाज उठ्यो

काठमाडौँ, ९ फागुन । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना तथा माथिल्लो तहबाटै शुद्धीकरण गर्न समूहगत छलफलमा आवाज उठेको छ । बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफलका क्रममा सहभागी केन्द्रीयका सदस्यहरुले मूलतः विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन, कमिटी प्रणालीलाई स्थापित गर्न […]

जुम्लामा उठ्यो ४७ करोड बढी राजस्व

जुम्ला, ३ भदौ । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा  ४७ करोड बढी राजस्व सङ्कलन गरेको छ । सदरमुकाम खलङ्गास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य  ४७ करोड ५६ लाख रहेकामा  ४७ करोड २६ लाख सङ्कलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार यो लक्ष्यको ९९ […]

काँग्रेसभित्र फेरि उठ्यो धर्मनीरपेक्ष हटाउने मुद्दा

काठमाडौं, २९ असार । नेपाली काँग्रेसभित्र धर्मनीरपेक्षविरुद्ध बेला बेलामा मुद्दा उठ्ने र सेलाउने गर्दै आएको छ । संविधानमा हिन्दू राष्ट्र हटाएर धर्मनीरपेक्ष उल्लेख गरिएको भन्दै काँग्रेसभित्र एउटा समूह विरोध गर्दै आएको छ । काँग्रेसको १४औं महाधिवेशनमा पनि धर्मनीरपेक्षविरुद्ध आवाज उठेपनि खासै चर्किएन । विगतमा खुमबहादुर खड्काले यो मुद्दा उठाउने गर्दथे । पछि शंकर भण्डारीले यो […]

पब्जी बन्द गर्न संसद्मा आवाज उठ्यो

काठमाडौं, २६ जेठ । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]

१४ दिनपछि बल्ल उठ्यो फोहोर

काठमाडौं, बैशाख २५। स्थानीयबासीको अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो। मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका […]

एक सातापछि उठ्यो राजधानीको फोहोर

काठमाडौं, चैत २ । एक सातादेखि थुप्रिएको राजधानीको फोहोर मंगलबार दिउँसोबाट उठेको छ । स्थानीय संघर्ष समिति र सरकारबीच सहमति भएपछि हिजोबाट फोहोर उठाउन शुरू भएको हो । मन्त्रिपरिषद्को बैठकले ‘र्यापिड एक्सन टाक्स फोर्स’ गठन गरी स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेलगत्तै स्थानीय आन्दोलनकारीसँग संवाद गरी त्यसको एक सातापछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो । […]

बाह्र दिनपछि उपत्यकाको फोहर उठ्यो

काठमाडौँ, १२ फागुन: बाह्र दिनपछि बल्ल काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न थालिएको छ । बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहर विसर्जन हुन थालिएको हो । तोकिएका समयमा सडक निर्माणको काम सम्पन्न नगरेको जनाउँदै स्थानीयको अवरोधका कारण यही फागुन १ गतेदेखि फोहर […]

नेपालमा आरक्षणको आवश्यकता

दोस्रो जनआन्दोलनपश्चात् नेपालमा समावेशीकरणको आवाज उठ्यो । तत्पश्चात् निजामती सेवालगायत अन्य सार्वजनिक क्षेत्रमा समावेशीकरणको औजारका रूपमा आरक्षणलाई आत्मसात् गरियो । आरक्षणको मुख्य उद्देश्य नै सबै वर्ग, क्षेत्र, लिंग, जातजाति, भाषाभाषी...

बाबुरामको टिप्पणी : हामी अभागीलाई खाने बेलामा रिस उठ्यो

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताएका छन् । वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको भन्दै उनले बताए । ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो,’ उनले भने, ‘हामी एकढिक्का भएको भए हामी […]