मध्यनेपालले बनायो १५ शय्याको आइसोलेसन

कोरोना भाईरस संक्रमितको उपचारका निम्ती लमजुङको मध्यनेपाल नगरपालिकाले अक्सिजनसहित १५ शय्याको आइसोलेसन तयार गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तीब्र रुपमा बढ्न थालेसँगै नगरपालिकले पूर्व तयारी गरेको हो ।नगरपालिकाले वडा नम्बर–१ को जितावेसीस्थित अस्थायी कोभिड अस्पतालमा आइसोलेसन कक्ष तयार पारेको मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए । आईशोलेसन सँगै विरामीको उपचारको निम्ती […]

सम्बन्धित सामग्री

नुवाकोट कांग्रेसले बनायो २२ बेडको आइसोलेसन कक्ष

नुवाकोट कांग्रेसले आफ्नो कार्यालयमा २२ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण भई अक्सिजनको अभाव र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका बिरामीहरूका लागि पार्टीको कार्यालयमा २२ बेडको...

चाँंगुनारायण नगरपालिकाले बनायो आइसोलेसन सेन्टर

के तपाईलाई कोभिड भएको छ ?, घर वा कोठामा बस्ने उपयुक्त वातावरण छैन ? त्यसो हो भने तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरको आइसोलेसन सेन्टर तपाईका लागि उपयुक्त ठाउँं हुन...

मारवाडी सेवा समितिले बनायो ५१ बेडको निःशुल्क आइसोलेसन

काठमाडौं (अस) । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री हस्पिटलसँगको सहकार्यमा काठमाडौंको पशुपति गौशाला धर्मशालामा ५१ बेडको अक्सिजनसहितको निःशुल्क आइसोलेसन सेन्टर सञ्चालनमा  ल्याएको छ ।  उपप्रधानमन्त्री ईश्वर पोख्रेलले उक्त आइसोलेसन सेन्टरको उद्घाटन गरे । समितिका अनुसार पीसीआर टेस्ट पोजेटिभ आई कोरोनाको लक्षण ज्वरो, खोकी आदि देखिएका र चिकित्सकको निगरानीमा बस्नुपर्नेलाई यो आइसोलेसनमा भर्ना लिइनेछ । सेवाअन्तर्गत खाने, बस्ने र अक्सिजन, औषधी तथा आधारभूत स्वास्थ्य सेवाका लागि चाहिने सबै वस्तु निःशुल्क हुने समितिले बताएको छ । विशेष औषधी तथा इन्जेक्सनलगायत चाहिए बिरामी आफैंले बेहोर्नुपर्ने समितिले जनाएको छ । कोरोना लागेर आइसोलेसनमा बसेका बिरामी निको भए घर जान सक्नेछन् । समितिका अनुसार जटिलता आए विरामीलाई सुविधा सम्पन्न अस्पतालमा लैजाने खर्च स्वयंले गर्नुपर्नेछ ।

ठोरी गाउँपालिकाले बनायो अक्सिजनसहितको आइसोलेसन : RajdhaniDaily.com

RajdhaniDaily.com |   ठोरी, पर्सा । पर्साको ठोरी गाउँपालिकाले अक्सिजनसहितको आइसोलेसन बनाएको छ । गाउँपालिकाले ठोरी-४ घ्याङ डाँडामा कोरोना संक्रमणमा परेका नागरिकहरुलाई - अक्सिजनसहितको आइसोलेसन

पत्रकार महासंघले बनायो १० बेडको आइसोलेसन

२३ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारको उपचारका लागि १० बेड क्षमताको आइसोलेन कक्ष तयार गरेको छ । कोरोना संक्रमित भई अस्पतालमा उपचार पाउन नसकेका पत्रकारका लागि महासंघले केन्द्रीय कार्यालयसँगै रहेको पत्रकार आवास गृहलाई आइसोलेसन कक्ष बनाएको हो । महासंघका महासचिव रोसन पुरीका अनुसार सबै १० बेडमा अक्सिजनको व्यवस्थासमेत हुनेछ । बिहीबारसम्म […]

पत्रकार महासंघले बनायो अक्सिजनसहित १० बेडको आइसोलेसन कक्ष

नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारलाई लक्षित गर्दै आइसोलेसन वार्ड बनाएको छ । केन्द्रीय कार्यालय सञ्चारग्राम स्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष स्थापना गरेको हो ।  कोरोना संक्रमित पत्रकारहरुलाई लक्षित गरेर बनाइएको अक्सिजन सहित दश बेडको आइसोलेसन कक्षको अध्यक्ष विपुल पोखरेल लगायतले अवलोकन गरेका छन् । महासंघले वैशाख १८ गते कोभिड संक्रमित पत्रकारलाई ध्यान दिँदै केन्द्रीय कार्यालय सञ्चार ग्रामस्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको महासचिव रोसन पुरीले जानकारी गराएका छन्...

च्यासल मंका खलःले गुठीघरलाई बनायो आइसोलेसन सेन्टर (भिडिओ)

च्यासल मंका खलःले आफ्नै गुठीघरलाई आइसोलेसन सेन्टर बनाएपछि अहिले चर्चामा छ।

चीनले जम्मा ५ दिनमा बनायो १५ सय कोठा भएको आइसोलेसन वार्ड (भिडियो)

चीनको नानगोङ शहरले जम्मा पाँच दिनमा १५ सय कोठा भएको आइसोलेसन वार्ड बनाएको छ । थप पाँच हजार कोठाहरू अर्को सातामा बनाइसकिने बताइएको छ ।  यो विशाल आइसोलेसन सेन्टर शहर बाहिर रहेको एक कारखानाको प्रांगणमा बनाइएको हो । प्रिफ्याबबाट कोठाहरू बनाइएका हुन् । त्यसमा कोरोनाको आशंका गरिएका मानिसहरूलाई राखिनेछ ।  प्रत्येक कोठा १८ वर्गमिटरका छन् । तिनमा एउटा खाट, विद्युतीय हिटर, सिंक र शौचालय छ । संक्रमितहरूलाई समय कटाउन वाईफाईको व्यवस्था गरिएको छ ।  जनवरी १० मा बनाउन शुरू गरेर जनवरी १५ मा आइसोलेसन वा...

चीनले जम्मा ५ दिनमा बनायो १५ सय कोठा भएको आइसोलेसन वार्ड (भिडियो)

चीनको नानगोङ शहरले जम्मा पाँच दिनमा १५ सय कोठा भएको आइसोलेसन वार्ड बनाएको छ । थप पाँच हजार कोठाहरू अर्को सातामा बनाइसकिने बताइएको छ ।  यो विशाल आइसोलेसन सेन्टर शहर बाहिर रहेको एक कारखानाको प्रांगणमा बनाइएको हो । प्रिफ्याबबाट कोठाहरू बनाइएका हुन् । त्यसमा कोरोनाको आशंका गरिएका मानिसहरूलाई राखिनेछ ।  प्रत्येक कोठा १८ वर्गमिटरका छन् । तिनमा एउटा खाट, विद्युतीय हिटर, सिंक र शौचालय छ । संक्रमितहरूलाई समय कटाउन वाईफाईको व्यवस्था गरिएको छ ।  जनवरी १० मा बनाउन शुरू गरेर जनवरी १५ मा आइसोलेसन वा...