गुगलले सुरु गर्‍यो मनी ट्रान्सफर सुविधा

एजेन्सी। गुगलले इन्टरनेसनल मनी ट्रान्सफर सुविधा सुरु गरेको छ। अब यसको मद्दतबाट एक देशबाट अर्को देशमा पैसा पठाउन सकिने छ। तर, अहिले यो सुविधा अमेरिकी ग्राहकलाई मात्र छ। यो वर्षको अन्त्यसम्म संसारका ८० देशमा यो सुविधा सुरु गर्ने गुगलले बताएको छ। गुगलले यसका लागि वेस्टर्न युनिययनसँग साझेदारी गरेको छ। अमेरिकी गुगल पेका ग्राहकले अहिले भारत र सिंगापुर पैसा पठाउन सक्छन्।

सम्बन्धित सामग्री

युएईको इमिरेट्सबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु

काठमाडौँ – इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौता भएसँगै युएईमा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इण्डियाका संयुक्त अरब इमिरात्स(युएइ) स्थित युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट सुरक्षित साथ डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्ने छन्। रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी […]

युनिमोनी कतारबाट ई–सेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा सुरु

काठमाडौँ – मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको ई–सेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीबीच रेमिट्यान्स् सम्झौता भएको छ। यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ वटा शाखामा गई ई–सेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपालमा पैसा पठाउन सक्ने छन्। युनिमोनीका शाखाबाट […]

युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा सुरु

काठमाडौं, १४ माघ । मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको ईसेवा मनी ट्रान्सफर र कतार स्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ ओटा शाखाहरुमा गइ ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेर्रा पेमोन्ट सर्भिस बीच सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युरोपको टेर्रा पेमोन्ट सर्भिसबीच रेमिटान्स कारोबार सुरु भएको छ ।युरोपमा रहेका नेपालीहरुले टेर्रा पेमोन्टको सेवा प्रयोग गरी युरोपलगायत ७९ अन्य देशबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सने कम्पनीले जनाएको छ । यस्तै नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ भने […]

अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु

कुवेतको ख्याति प्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अब कुवेतमा रहेका नेपालीहरुले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।  अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स कारोबार सुरु

युकेको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ। अब युकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।छिटै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न अथवा मोबाईल वालेटमा लोड गर्न सकिने सिटी एक्सप्रेसले जानकारी दिएको छ । हरेक करोबारमा लाभार्थीलाई […]

यूकेका नेपालीले ट्यापट्यापबाट अब सजिलै पैसा पठाउन सक्ने

यूकेको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अब यूकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।  नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टै नै नेपालको जुनसुकै बैंकको...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ट्यापट्याप सेन्ड युकेवीच रेमिट्यान्स कारोबार सुरु

काठमाडौं, ८ भदौ ।  युकेको ख्यातिप्राप्त  Taptap Send  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । UK मा रहेका नेपालीहरुले  Taptap Send को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच रेमिटान्स कारोबार सुरु

काठमाडौं, ४ साउन । कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी साइप्रसको ख्यातिप्राप्त सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ । कम्पनीको अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै […]

गुगलले सुरु गर्‍यो मनी ट्रान्सफर सुविधा

एजेन्सी। गुगलले इन्टरनेसनल मनी ट्रान्सफर सुविधा सुरु गरेको छ। अब यसको मद्दतबाट एक देशबाट अर्को देशमा पैसा पठाउन सकिने छ। तर, अहिले यो सुविधा अमेरिकी ग्राहकलाई मात्र छ। यो वर्षको अन्त्यसम्म संसारका ८० देशमा यो सुविधा सुरु गर्ने गुगलले बताएको छ। गुगलले यसका लागि वेस्टर्न युनिययनसँग साझेदारी गरेको छ। अमेरिकी गुगल पेका ग्राहकले अहिले भारत र सिंगापुर पैसा पठाउन सक्छन्।