सिटी एक्सप्रेस मनी ट्रान्सफर र युरोपको टेर्रा पेमोन्ट सर्भिसबीच रेमिटान्स कारोबार सुरु भएको छ ।युरोपमा रहेका नेपालीहरुले टेर्रा पेमोन्टको सेवा प्रयोग गरी युरोपलगायत ७९ अन्य देशबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सने कम्पनीले जनाएको छ । यस्तै नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ भने […]