कुवेतको ख्याति प्राप्त अल मुल्ला एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।
अब कुवेतमा रहेका नेपालीहरुले अल मुल्ला एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
अल मुल्ला एक्सचेञ्ज कुवेतको पहिलो मोबाइल एप्लिकेशन शुरु गर्ने रेमिट्यान्स कम्पनी हो जसको १०२ स्थानहरुमा आफ्ना...