काठमाडौँ – इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौता भएसँगै युएईमा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इण्डियाका संयुक्त अरब इमिरात्स(युएइ) स्थित युएइ, अबुधाबी, सारजाह लगायत अधिकांस स्थानमा रहेका ३३ वटा शाखाबाट सुरक्षित साथ डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउन सक्ने छन्। रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी […]