सञ्चार मन्त्री कार्कीलाईं चुनौती दिर्दै कुसियत

सुनसरी क्षेत्र नं. ४ मा चुनाबी नतिजा कस्तो आउँला? सवैको चाँसोको विषय बनेको छ। नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमाले–जसपा गठबन्धनबाट एमालेका जगदीस कुसियत प्रतिनिधि...

सम्बन्धित सामग्री

सुनसरी-४ मा सञ्चार मन्त्री कार्कीलाई ९५ मतको अग्रता

विवाद पछि हिजो दिउँसोदेखि मतगणना भइरहेको सुनसरी ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीको झिनो अग्रता कायमै छ । यो समाचार तयार पार्दासम्म काँग्रेस नेतासमेत रहेका कार्कीले २८ हजार १६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २८ हजार ७१ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ९५ को रहेको छ । तेस्रो स्थानमा रहेको राप्रपाका उम्मेदवार विद्यानन्द यादवले भने ३ हजार २६ मत ल्याएका छन् । गणना हुन बाँकी रहेको कोशी गाउँपालिकाको वडा नम्बर ६ र बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाको गरेर

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा […] The post सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सञ्चार मन्त्री कार्कीद्दारा उम्मेदवारी दर्ता

सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधीसभाका लागि उम्मेदवारी दर्ता गरेका छन्। वीपी कोइराला र २०४८ सालपछि गिरीजाप्रसाद कोइरालाले तीनपटकसम्म जितेको निर्वाचन क्षेत्र ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भए...

प्रेस सङ्ग्रहालयप्रति सरकार सकारात्मक : सञ्चार मन्त्री

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस सङ्ग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन्।वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामग्रीसहितको सङ्ग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ।आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश

सञ्चार मन्त्री कार्कीद्वारा ‘एसएमएस गेटवे’ को शुभारम्भ (फोटोफिचर)

काठमाडौं, ७ पुस । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुचना प्रविधि विभागद्वारा निर्मित ‘एसएमएस गेटवे’ को शभारम्भ गरेका छन् । आज सुचना तथा सञ्चार प्रविधि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि ‘एसएमएस गेटवे’को शभारम्भ गरिएको हो । सुचना प्रविधि विभागद्वारा सञ्चालित यस एकीकृत ‘एसएमएस गेटवे’ प्रयोग गरि सरकारी निकायहरुले न्युनतम शुल्कमा कर्मचारी तथा जनतासँग […]

सरकारका प्रवक्तामा सञ्चार मन्त्री कार्की

काठमाण्डाै – सरकारका प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ताेकिएकाे छ ।  आज शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्री कार्कीलाई सरकारका प्रवक्ता ताेक्ने निर्णय गरेकाे हाे । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर...