झापा ३ : स्थानीय र राष्ट्रिय एजेण्डासहित चुनावी दौडमा सिटौला र लिङ्देन

बनियानी, २२ कात्तिक (रासस) : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यस क्षेत्रको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव […]

सम्बन्धित सामग्री

झापा-३ मा राप्रपाका राजेन्द्र लिङ्देन विजयी, सिटौला ३२७६ मतले पराजित

काठमाडौं, ८ मंसिर । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित भएका छन् । उनले ४०६४८ मत ल्याएका हुन् । उनीसँग पराजित नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले ३७३७२ मत ल्याए । लिङदेन र सिटौलाबीच ३२७६ मतको अन्तर छ । ०७४मा पनि लिङ्देन नै सोही क्षेत्रबाट विजयी भएका थिए । त्यतिवेला पनि उनले सिटौलालाई नै पराजित […]

झापा ३ (क)मा कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी

प्रदेश सभातर्फ झापा ३ (क)मा गठबन्धनको तर्फबाट कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन्। एमाले–राप्रपा गठबन्धनका तर्फबाट एमालेका वसन्त बनियाँलाई पराजित गर्दै उनी विजयी भएका हुन्। राजवंशीले २० हजार ७७० मत ल्याउँदा...

झापा–३ मा सिटौला भन्दा लिङदेन १४ मतले अगाडी

काठमाडौं, ५ मंसिर । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सुरुवाती मतगणनामा सामान्य अग्रता लिएका छन् । हालसम्म ५ सय मत गणना हुँदा लिङदेनले २२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् । सिटौलाभन्दा लिङदेन १४ मतले अगाडी छन् । लिङदेनलाई नेकपा एमालेको समर्थन छ भने […]

झापा–३ मा राजेन्द्र लिङ्देनलाई झिनो अग्रता

५ मंसिर, काठमाडौं । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् । सोमबार दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएक छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ । […]

झापा ३ को मतगणना सुरु हुँदै

५ मंसिर, काठमाडौं । झापा–३ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक सकेर मतगणना सुरु गर्न लागिएको हो । झापा ३ का निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले केहीबेरमै मतगणना सुरु हुने जानकारी दिए । ‘सर्वदलीय बैठक भर्खर सकियो । बाकसबाट मत खन्याउने काम हुँदैछ । मत गणना सुरु गर्न आधा घन्टा जति लाग्ला,’ […]

झापा-३ मा लिङ्देनलाई सिटौलाको चुनौती

झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन् । झापा–३ मा सत्तारुढ गठबन्धनबा कांग्रेसका कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । लिङ्देनलाई एमालेको समर्थन छ । एमालेको समर्थन, स्थानीय तहको मतपरिणाम र चुनावी प्रचारमा देखिएको मतदाताको उत्साहले लिङ्देनको जितलाई सुनिश्चित गरेको राप्रपाको दाबी छ । लिङ्देनसँग २०७४ सालको निर्वाचनको बदला लिने उद्देश्यसहित कृष्णप्रसाद सिटौला

झापा–३ बाट राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्ष लिङ्देनले आईतबार बिहान ११:३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन गरेको छ । अध्यक्ष लिङदेनको प्रश्तावक माधव पोखरेल र समर्थकमा एमालेका […]

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी दर्ता

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । आइतवार बिहान साढे ११ बजे उहाँले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराउनु भएको हो ।  लिङ्देनलाई झापा ३ मा एमालेले समर्थन गर्ने भएको छ ।

झापा-३ बाट राप्रपा अध्यक्ष लिङ्देन सर्वसम्मत सिफारिस

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम झापा-३ बाट सर्वसम्मत सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको हो ।राप्रपाका युवा नेता राजकुमार चाम्लिङ्ले उम्मेदवारी घोषणा गरिएसँगै चुनावी प्रचार प्रसार अभियान अघि बढाइने बताए । अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए ।