राष्ट्रिय सभाको चुनावी प्रक्रिया आजदेखि

काठमाण्डाै - राष्ट्रिय सभाको चुनावी प्रक्रिया आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।   र...

सम्बन्धित सामग्री

कांग्रेसको चुनावमा उम्मेदवारी दर्ता गर्न राष्ट्रिय सभागृहमा चहलपहल [फोटोफिचर]

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चुनावी प्रक्रिया शुरू भएपछि काठमाडौंको राष्ट्रिय सभागृहमा चहलपहल शुरू भएको छ । शनिवार बिहान १० बजेदेखि उम्मेदवारी दर्ताका लागि फाराम वितरण शुरू भएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारले लिएको फाराम भनेर प्रभु बैंकको शाखामा उम्मेदवारी दर्ता शुल्क बुझाएर निर्वाचन समितिलाई फाराम बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवारी दर्ताका लागि सभागृह क्षेत्रमा चहलपहल बढेको छ । केन्द्रीय पदाधिकारीमा भने आन्तरिक समूहबीच सहमति जुट्न नसक्दा यकिन भइसकेको छैन । केन्द्रीय सदस्यका आकांक्ष...

राप्रपाको महाधिवेशनमा चुनावी प्रक्रिया शुरु, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महाधिवेशनले आज विहीबारबाट चुनावी प्रक्रिया शुरु गर्दैछ ।

राप्रपाको महाधिवेशनमा चुनावी प्रक्रिया शुरु, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महाधिवेशनले आज विहीबारबाट चुनावी प्रक्रिया शुरु गर्दैछ ।

राप्रपाको महाधिवेशनमा चुनावी प्रक्रिया शुरु, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महाधिवेशनले आज विहीबारबाट चुनावी प्रक्रिया शुरु गर्दैछ ।

राप्रपाकाे चुनावी प्रक्रिया आज, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनकाे बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए । उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेकाे र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए । राप्रपा अध्यक्षका लागि […] The post राप्रपाकाे चुनावी प्रक्रिया आज, अध्यक्षमा थापा र लिङ्देन भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

काठमाण्डाै - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनुभएको छ ।  सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभएको हो । आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहनुभएको छ । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिय...

एमाले महाधिवेशन : अध्यक्षमा रावलको उम्मेदवारी दर्ता

चितवन - चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । हिजै फारम लैजानुभएका उहाँले निर्वाचन प्रक्रिया सुरु भएलगत्तै उम्मेदवारी दर्ता गराउनुभएको हो । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ । सहमतिका लागि अध्यक्ष केपी शर्मा ओलीले हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको...

एमालेको नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु

काठमाण्डाै - चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ । अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तय...

एमालेको नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु हुँदै

काठमाण्डाै - चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु हुँदैछ । अहिले ८ बजेदेखि बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ । अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव ...