प्रिमियर इन्टरनेशनल स्कुल बन्याे ‘आईबी कन्टिन्युम स्कुल अफ इन्टरनेशनल एजुकेशन’

काठमाडौँ – प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको छ। आईबीडीपी कार्यक्रमको लागि इन्टरनेशनल बाक्कालोरिएट (आईबी)बाट मान्यता प्राप्त गरेको प्रिमियर इन्टरनेशनल स्कुल अब पूर्ण रुपमा आईबी वल्र्ड स्कुल वा आईबी कन्टिन्युम स्कुलका रुपमा स्थापित भएको हो। आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका […]