काठमाडौँ : भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम परीक्षा सार्नुपर्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आएका छन् ।
शिक्षा ऐन (आठौँ संशोधन) मा नवौँ संशोधन गरी कार्यरत सबै अस्थायी शिक्षकको रोजगारी सुनिश्चित गराएर मात्र परीक्षाको अर्को मिति तोकिनुपर्ने अस्थायी