सरकारले रुपान्तरणकारी आयोजनाको रुपमा डिजिटल नेपाल फ्रेमवर्कलाई अघि बढाएको छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई रुपान्तरकारी आयोजनाको रुपमा अघि बढाइएको बताउनुभएको छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, शहरी पूर्वाधार, वृत्त, डिजिटल फाउन्डेसन लगायतका ८ वटासहित ८० वटा डिजिटल पोर्टल निर्माण गरिएको छ । उहाँले देशको दिगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्वन गरिएको रणनीतिहरुको केन्द्रमा सूचना, सञ्चार तथा प्रविधि रहदै आएकोमा सबै स्थानीय तह तथा वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रहरुमा पूर्वाधार एवम् सञ्चार प्रविधिको पहुँच विस्तार गर्नतर्फ सरकारले पहल गरिरहेको बताउनुभएको छ । विश्वव्यापीरुपमा सञ्चार तथा प्रविधिको बढ्दो प्रयोगका कारण संसार नै एउटा ग्लोबल भिलेजको अवस्थामा आएको तर यसलाई थप विश्वसनीय एवम् पहँुच विस्तारका लागि सरकारका नियमनकारी निकायहरुलाई प्रभावकारी बनाइदै अघि बढाइने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सम्बन्धित सामग्री

डिजिटल नेपाल फ्रेमवर्कः ‘गेम चेञ्जर’ परियोजना, सुस्त कार्यान्वयन

सरकारले २०७६ सालमा डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गर्‍यो । डिजिटल प्रविधिको प्रयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्नु फ्रेमवर्कको लक्ष्य थियो ।   त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कमा प्रमुख ८ क्षेत्र छनोट गरिएको छ । ती ८ क्षेत्रलाई समेट्ने गरी ८० वटा पहलहरु पहिचान गरिएको छ ।  सुशासन, विकास र सम्वृद्धिका लागि...

के हो डिजिटल नेपाल एक्सिलेरेसन परियोजना ? १७ अर्ब कसरी हुन्छ परिचालन ?

विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । ‘डिजिटल नेपाल एक्सिलेरेसन’ परियोजना सञ्चालन गर्नका लागि विश्व बैंकले उक्त रकम सहयोग गरेको हो ।  फ्रेमवर्कको सफल कार्यान्वयनलाई सघाउ पुग्ने गरी डिजिटल नेपाल एक्सेलेरेशन परियोजना ल्याएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका...

डिजिटल नेपाल फ्रेमवर्क अलपत्र

नेपालमा सार्वजनिक सेवा प्रवाह र उत्पादनका क्षेत्रमा डिजिटल प्रयोग बढाउने भन्दै सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको काम अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । सरकारले तीन वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पारित गर्दै यसलाई रुपान्तरणकारी आयोजनाका रुपमा अघि सारेको थियो । तर, कोभिड महामारी तथा सरकार परिवर्तनजस्ता कारणले यो परियोजना अपेक्षित रुपमा अघि बढ्न […]

डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई विश्व बैंकको १७ अर्ब सहयोग

काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  १४० मिलियन डलर अर्थात् १७ अर्ब २५ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क तथा २०१९ मा लिएको डिजिटल नेपाल सम्बन्धि रणनीति कार्यान्वयन गर्न विश्व बैंकले यसअघि नै सहयोग गर्ने घोषणा गरेको थियो ।  डिजिटल रुपान्तरणको बाटोमा रहेको नेपाललाई उक्त रकमले प्रविधिको...

डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन फितलो

सरकारले अघि बढाएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यान्वयन प्रभावकारी बनाउन त्यसमा संशोधन र सुधार गर्नुपर्ने सरोबारवालाहरुले बताएका छन् ।राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रविधि पत्रकार मञ्चले गरेको ‘प्रविधि’ जर्नल विमोचन तथा ‘डिजिटल नेपाल निर्माणका व्यवधान’ शीर्षकमा अन्र्तक्रियाका वक्ताहरुले फ्रेमवर्कभित्र अनेकन जटिलता र कमजोरीहरुलाई सुधारेर प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।सरकारले ५ कात्तिक २०७६ […]

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि २२ अर्ब

सरकारले परिकल्पना गरेको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि २२ अर्ब रुपैयाँ लगानी गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार परियोजना नेपाल दूरसञ्चार प्राधिकरणमार्फत सञ्चालन गरिनेछ । परियोजनामा विश्व बैंकमार्फत...

डिजिटल नेपाल फ्रेमवर्क, साढे दुई वर्षपछि कार्यान्वयन सुरु

मन्त्रिपरिषद्ले डिजिटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो ।मन्त्रालयका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको मेरुदण्ड मानिएको डिजिटल नेपाल एक्सेलरेसन प्रोजेक्टका लागि मन्त्रालयले […]

डिजिटल नेपाल फ्रेमवर्क: साढे दुई वर्षपछि कार्यान्वयन सुरु

काठमाडौं । मन्त्रिपरिषद्ले डिजीटल नेपाल फ्रेमवर्क स्वीकृत गरेको साढे दुई वर्षपछि बल्ल यसको कार्यान्वयन सुरु भएको छ । केपी ओली नेतृत्वको सरकारले २०७६ कात्तिक ५ गते पारित गरेको डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका अनुसार डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको मेरुदण्ड मानिएको डिजिटल नेपाल एक्सेलरेसन […]

डिजिटल नेपाल फ्रेमवर्क अवधारण कार्यान्वयन हुँदै

नेपाल समाचारपत्र, काठमाडौं ।  चालु पन्ध्रौं आवधिक योजनामा कार्यान्वयन गर्ने गरी अगाडि सारिएको डिजिटल नेपाल फ्रेमवर्क अवधारणा आंशिक रूपमा कार्यान्वयनमा आएको छ । डिजिटल नेपाल फ्रेमवर्क अवधारणा कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने जिज्ञासामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले डिजिटल सिग्नेचर, साइबर सेक्युरिटी, नेसनल पेमेन्ट गेटवे, डाटा सेन्टर वाइफाई हटस्पट, फाइभजी […]