सुर्खेतका एक युवक कैलालीमा मृत भेटिए

११ चैत, धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका […]

सम्बन्धित सामग्री

काठमाडौंको गैरीगाउँमा एक युवक मृत भेटिए

काठमाडौं : काठमाडौंको गैरीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन्। आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित सडकमा अन्दाजी ३० वर्षीय युवक मृत भेटिएका हुन्। स्थानीयले प्रहरीलाई खबर गरे पनि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। ' शव भेटिएको…

अछाममा एक युवक मृत भेटिए

अछामः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन्। मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ। मृत्युको कारण यकिन हुन नसकेको विष्टले बताए। गए राति करिब १०…

महेन्द्रनगरको एक होटलमा मृत भेटिए युवक

२१ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ,’ […]

चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक मृत भेटिए

काठमाडौं, माघ २३ । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएको एक जना युवक मृत भेटिएका छन्। शुक्रबारदेखि हराई रहेका प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले शनिबार फेला पारेको हो। उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको प्रहरीको अनुमान छ। मृतकको शरीरको माथिल्लो भाग नांगै रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेको खुल्न […]

कैलालीको एक होटलमा युवक ओछ्यानमै मृत भेटिए

काठमाडौं, १६ माघ । कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित गहतेगडा होटेलमा घोडाघोडी नगरपालिका–१ का साधन डान मृत फेला परेको प्रहरीले जनाएको छ । डान माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए । शनिबार उनको शव ओछ्यानमै भेटिएको जनाइएको छ । मृत्युको कारण भने खुल्न नसकेको र अनुसन्धान […]

काठमाडौंको कपनमा युवक-युवती मृत भेटिए

काठमाडौँ, २३ पुस। एक युवक र युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताएका छन् । एसएसपी खापुङका अनुसार कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा […]

पर्साको लंगडीमा युवक मृत भेटिए

२१ भदौ, वीरगञ्‍ज । पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित घरको छानामा एक युवक मृत फेला परेका छन् । चोकस्थित जस्तापाताले छाएको छानामा अन्दाजी २२-२३ वर्षका युवकको शव भेटिएको प्रहरीले जनाएको छ । मनि ट्रान्सफर रहेको घरमा भेटिएका मृतकको पहिचान खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ […]

धनगढी बसपार्कमा युवक मृत भेटिए

१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए । घटनास्थल कार्य […]

पोखरामा एक युवक मृत भेटिए

पोखरा । पोखरामा एक युवक मृत भेटिएका छन् । पोखरा महानगरपालिका २७ स्थित दिपाङ्ग एडभेन्चर क्याम्पमा उनी मृत अवस्थामा फेला परेका हुन् ।शुक्रबार साथीहरूसित दीपाङ्ग एडभेन्चर क्याम्पमा पुगेका पोखरा १५ नयाँगाउका ३३ वर्षीय महेन्द्र घले मृत फेला परेको जिल्ल प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । सात जना साथीसहित साँझ क्याम्पमा पुगेका घले शनिबार मृत फेला परेको डिएसपी हमालले बताए । घले विहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउने क्रममा बेहोस अवस्थामा फेला परेपछि प्रहरील