पोखरा । पोखरामा एक युवक मृत भेटिएका छन् । पोखरा महानगरपालिका २७ स्थित दिपाङ्ग एडभेन्चर क्याम्पमा उनी मृत अवस्थामा फेला परेका हुन् ।शुक्रबार साथीहरूसित दीपाङ्ग एडभेन्चर क्याम्पमा पुगेका पोखरा १५ नयाँगाउका ३३ वर्षीय महेन्द्र घले मृत फेला परेको जिल्ल प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । सात जना साथीसहित साँझ क्याम्पमा पुगेका घले शनिबार मृत फेला परेको डिएसपी हमालले बताए । घले विहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउने क्रममा बेहोस अवस्थामा फेला परेपछि प्रहरील