चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक मृत भेटिए

काठमाडौं, माघ २३ । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएको एक जना युवक मृत भेटिएका छन्। शुक्रबारदेखि हराई रहेका प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले शनिबार फेला पारेको हो। उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको प्रहरीको अनुमान छ। मृतकको शरीरको माथिल्लो भाग नांगै रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेको खुल्न […]

सम्बन्धित सामग्री

चन्द्रागिरी नजिकै देउराली डाँडामा हिउँ खेल्न आएका पोख्रेल मृत भेटिए

काठमाडौं र मकवानपुरको सिमानामा पर्ने इन्द्रसरोबर गाउँपालिका–५ देउराली डाँडामा हिउँ खेल्न आएका एक युवक मृत भेटिएका छन् ।

चन्द्रागिरी नजिकै देउराली डाँडामा हिउँ खेल्न आएका पोख्रेल मृत भेटिए

काठमाडौं र मकवानपुरको सिमानामा पर्ने इन्द्रसरोबर गाउँपालिका–५ देउराली डाँडामा हिउँ खेल्न आएका एक युवक मृत भेटिएका छन् ।