काठमाडौंको गैरीगाउँमा एक युवक मृत भेटिए

काठमाडौं : काठमाडौंको गैरीगाउँमा एक युवक मृत अवस्थामा फेला परेका छन्। आज बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित सडकमा अन्दाजी ३० वर्षीय युवक मृत भेटिएका हुन्। स्थानीयले प्रहरीलाई खबर गरे पनि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। ' शव भेटिएको…

सम्बन्धित सामग्री

वीरगञ्जको घडीअर्वा पोखरी नजिकै युवक मृत भेटिए

१३ कात्तिक, वीरगञ्ज । वीरगञ्जको घडीअर्वा पोखरी नजिकै एक युवक मृत भेटिएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले  बताए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गिरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट नजिकै नालामा बिहान […]

अछाममा एक युवक मृत भेटिए

अछामः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन्। मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ। मृत्युको कारण यकिन हुन नसकेको विष्टले बताए। गए राति करिब १०…

अछामको विनायकमा युवक मृत भेटिए

१५ भदौ, कैलाली । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा भेटिएका छन् । मंगलबार राति करीब साढे १० बजेतिर स्थानीय २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बेलुका घर नफर्किएपछि खोजी गर्दा मध्यपहाडी लोकमार्ग अन्तरगत विनायक बजार नजिकै पर्ने मुख्य […]

काठमाडौंको रामकोटस्थित मकैबारीमा एक युवक मृत भेटिए

काठमाडौः काठमाडौंको नागार्जुनमा एक युवक मृत भेटिएका छन्। नागार्जुन नगरपालिका रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मृत भेटिएका हुन्। मकैबारीमा गिरीको शव भेटिएको प्रहरीले जानकारी दिउको छ। गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

गोरखा सदरमुकामको खोलखोलेमा एक युवक मृत भेटिए , हत्याको आंशका

गोरखा सदरमुकामस्थित खोलखोलेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गोरखा नगरपालिका –८ आलेगाऊका २४ वर्षीय अनिश आलेमगर बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।  नगरपालिकास्थित खोलखोलेमा...

चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक मृत भेटिए

काठमाडौं, माघ २३ । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएको एक जना युवक मृत भेटिएका छन्। शुक्रबारदेखि हराई रहेका प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले शनिबार फेला पारेको हो। उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको प्रहरीको अनुमान छ। मृतकको शरीरको माथिल्लो भाग नांगै रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेको खुल्न […]

पर्साको लंगडीमा युवक मृत भेटिए

२१ भदौ, वीरगञ्‍ज । पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित घरको छानामा एक युवक मृत फेला परेका छन् । चोकस्थित जस्तापाताले छाएको छानामा अन्दाजी २२-२३ वर्षका युवकको शव भेटिएको प्रहरीले जनाएको छ । मनि ट्रान्सफर रहेको घरमा भेटिएका मृतकको पहिचान खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ […]

धनगढी बसपार्कमा युवक मृत भेटिए

१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए । घटनास्थल कार्य […]

पोखरामा एक युवक मृत भेटिए

पोखरा । पोखरामा एक युवक मृत भेटिएका छन् । पोखरा महानगरपालिका २७ स्थित दिपाङ्ग एडभेन्चर क्याम्पमा उनी मृत अवस्थामा फेला परेका हुन् ।शुक्रबार साथीहरूसित दीपाङ्ग एडभेन्चर क्याम्पमा पुगेका पोखरा १५ नयाँगाउका ३३ वर्षीय महेन्द्र घले मृत फेला परेको जिल्ल प्रहरी कार्यलय कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । सात जना साथीसहित साँझ क्याम्पमा पुगेका घले शनिबार मृत फेला परेको डिएसपी हमालले बताए । घले विहान अबेरसम्म नउठेपछि साथीहरुले उठाउने क्रममा बेहोस अवस्थामा फेला परेपछि प्रहरील