नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप

काठमाडौं, भदौ २१ । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा […]

सम्बन्धित सामग्री

शृंखला ‘क्लिन स्विप’ गर्ने प्रयास गर्छौं : रोहित पौडेल

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखला ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा रहेको बताएका छन्। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीबार लिगको अन्तिम श्रृंखला घरेलु मैदानमा खेल्दै छ। श्रृंखलामा भ्रमणकारी दुई टोली संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालबीच त्रिदेशीय खेल हुने छन्।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेल &lsq

केन्यासँगको शृंखलामा नेपालको क्लिन स्विप

केन्यासँगको तीन एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले क्लिन स्विप गरेको छ । आज भएको अन्तिम एकदिवसीय क्रिकेट म्याचमा घरेलु टोली केन्यालाई ६ विकेटले हराउँदै नेपालले श्रृंखला क्लिन स्विप गरेको हो । जितका...

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा क्लिन स्विप

घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले क्लिन स्विप गरेको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो ।सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २५६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ को अर्धशतकी

केन्यासँगको अन्तिम एकदिवसीय : क्लिन स्विप गर्ने दाउमा नेपाल

काठमाडौं : नेपाल र केन्याबीच सोमबार तेस्रो एकदिवसीय क्रिकेट हुँदैछ। केन्या भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जितिसकेको छ भने तेस्रो खेलमा पनि जित निकाल्दै ‘क्लिन स्विप’ गर्न चाहन्छ।केन्या भने सान्त्वना जितको खोजीमा पाहुना टोलीविरुद्ध मैदान उत्रिने तयारीमा छ।यो खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १२ बजे सुरु हुनेछ।पहिलो एक दिवसीयमा सात विकेटको जित निकालेको नेपालले दोस्रो एक दिवसीयमा १७ रनको जित निकालेको थियो।यसअघि नेपालले केन्याविरुद्धको ५ खेलको टी

सिरिज क्लिन स्विप गर्ने नेपालको योजना

केन्या भ्रमणमा रहेको नेपालले सोमवार घरेलु टोलीबिरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे केन्याको सामना गर्नेछ । केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनाका साथ उत्रिनेछ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । नेपालले यस अघि केन्याबिरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्

नेपाली महिला टोलीले गर्यो सिरिज 'क्लिन स्विप'

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो टी-२० अन्तरराष्ट्रिय सिरिज 'क्लिन स्विप' गरेको छ।टोलीले कतार विरुद्धको ३ खेलको टी-२० अन्तरराष्ट्रिय सिरिजको अन्तिम खेलमा कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरेसँगै सिरिज ३-० ले कब्जा गरेको छ।दोहास्थित वेस्टएन्ड पार्कमा बिहीबार भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो।पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनायो।नेपाली महिला टोलीले टी-२० अन्तरराष्ट्रियमा बनाएको यो सर्वाधिक रन हो।जवाफमा कतारल

कतारविरुद्धकाे शृंखला 'क्लिन स्विप' गर्ने दाउमा नेपाल

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला 'क्लिन स्विप' गर्ने दाउमा हुनेछ । तीन खेलको शृंखला नेपालले  यसअघि नै २-० ले  जितिसकेको छ ।  नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो । आईसीसी महिला टी-ट्वा

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप, भोलिबाट टि–ट्वान्टी सिरज हुने

एजेन्सी । पाकिस्तानविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला इंग्ल्यान्डले क्लिन स्विप गरेको छ । गएराति भएको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टिम इंग्ल्यान्डले श्रृंखला ३–० ले जितेको हो । बर्मीङ्घममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३१ रन बनायो । उसका लागि […]

टी-ट्वान्टी सिरिजमा इंग्ल्यान्डको क्लिन स्विप

घरेलु टिम इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । कार्डिफमा शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ८९ रनको जित निकाल्दै इंग्ल्यान्डले सिरिज ३-० ले आफ्नो बनाएको हो । इंग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए । यस अघि पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ८ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई डीएल प...

श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डको क्लिन स्विप

काठमाण्डाै - इङ्ग्ल्यान्डले श्रीलङ्कासँगको तेस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा क्लिन स्विप गरेको छ । गएराति भएको खेलमा  श्रीलङ्कालाई ८९ रनले हराउँदै इङ्ग्ल्यान्डले श्रृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले १८ ओभरमा ५ बलमा अलआउट भएर ९१ रन मात्र बनाउन सक्यो । श्रीलङ्काकाका लागि बिनुरा फर्नान्डोले सर्वाधिक २० रन बनाए । ओसडा फर्नान्डोले १९ रन जोड्दा निरोशन डिक्वेलाले ११ रन जोडे । इङ्ग्ल्यान्डका डेभिड विलीले ३ तथा साम कुरानले २ विकेट लिए ...