केन्यासँगको अन्तिम एकदिवसीय : क्लिन स्विप गर्ने दाउमा नेपाल

काठमाडौं : नेपाल र केन्याबीच सोमबार तेस्रो एकदिवसीय क्रिकेट हुँदैछ। केन्या भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जितिसकेको छ भने तेस्रो खेलमा पनि जित निकाल्दै ‘क्लिन स्विप’ गर्न चाहन्छ।केन्या भने सान्त्वना जितको खोजीमा पाहुना टोलीविरुद्ध मैदान उत्रिने तयारीमा छ।यो खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १२ बजे सुरु हुनेछ।पहिलो एक दिवसीयमा सात विकेटको जित निकालेको नेपालले दोस्रो एक दिवसीयमा १७ रनको जित निकालेको थियो।यसअघि नेपालले केन्याविरुद्धको ५ खेलको टी

सम्बन्धित सामग्री

आयरल्यान्डद्वारा सिरिजमा ‘क्लिन स्विप’

आरउल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ विरुद्धको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई ६९ रनले हरायो ।

नेपाल ‘ए’को रोमाञ्चक जित, क्लिन स्विप हुनबाट जोगियो

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेको छ।

नेपालको पहिलो क्लिन स्विप

नेपाल घरेलु मैदानमा क्रिकेट विश्वकप लिग–२ का सबै चार खेल जितेर ‘क्लिन स्विप’ गर्ने पहिलो टोली भएको छ । रोहित पौडेलले सानदार कप्तानी इनिङ्स खेल्दै करण केसीसँग कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार च्याम्पियन टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गर्‍यो ।

नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप

काठमाडौं, भदौ २१ । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा […]

नेपाल–केन्या क्रिकेट : नेपालद्वारा क्लिन स्विप

काठमाडौं । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ । नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४ […]

सिरिज क्लिन स्विप गर्ने नेपालको योजना

केन्या भ्रमणमा रहेको नेपालले सोमवार घरेलु टोलीबिरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो १२ः४५ बजे केन्याको सामना गर्नेछ । केन्याविरुद्ध मैदान उत्रँदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनाका साथ उत्रिनेछ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । नेपालले यस अघि केन्याबिरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्

नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदै

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज (सोमबार) घरेलु टोलीविरूद्ध तेस्रो एक दिवसीय क्रिकेट खेलमा प्रतिस्पर्धा गर्दैछ । केन्याको नैरोबिस्थित जिमखाना क्रिकेट मैदानमा नेपाली समय अनुसार साेमबार दिउँसो पौने १ बजे क्रिकेट खेल सुरू हुने भएकाे हाे । सोमबारको खेल जित्दै नेपाल एक दिवसीय क्रिकेट श्रृंखलामा क्लिन स्विप गर्ने योजना बनाएकाे छ । ३ खेलको […]

अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल यथावत्

काठमाडौं– आईसीसीले टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वरीयतामा नेपाल १३औं स्थानमा यथावत् छ । १३औं स्थानमा रहँदै नेपाल वरीयतामा तलमाथि नभई यथास्थानमै रहेको हो । भारत टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा सम्पन्न तीन टी–२० क्रिकेट शृंखलामा ‘क्लिन स्विप’ गरेसँगै भारत वरीयताको शीर्ष स्थानमा […]

कतारविरुद्धकाे शृंखला 'क्लिन स्विप' गर्ने दाउमा नेपाल

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला 'क्लिन स्विप' गर्ने दाउमा हुनेछ । तीन खेलको शृंखला नेपालले  यसअघि नै २-० ले  जितिसकेको छ ।  नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो । आईसीसी महिला टी-ट्वा

कर्मचारीको चुनावमा सुनसरीमा ओली पक्षको क्लिन स्विप ! - Purbeli News

इनरुवा / नेकपाको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल निमाजती कर्मचारी संगठन आवद्ध निर्वाचन प्रकृयामा ओली पक्षधर समूहले क्लिन स्विप गरेको छ । प्राप्त मत परिणाम अनुसार ओली पक्षले प्यानल सहित स्पष्ट जित निकाल्दै परिणाम क्लिन स्विप गरेको हो । केन्द्रीय राजनीतिमा गुटगत देखिएको अवस्थाबाट सुनसरीमा सम्पन्न निजामती कर्मचारीको निर्वाचन प्रकृया समेत अछुतो रहन सकेन् ।...