काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने श्रृंखला ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा रहेको बताएका छन्। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले बिहीबार लिगको अन्तिम श्रृंखला घरेलु मैदानमा खेल्दै छ। श्रृंखलामा भ्रमणकारी दुई टोली संयुक्त अरब इमिरेट्स (युएई), पपुवान्युगिनी (पिएनजी) र नेपालबीच त्रिदेशीय खेल हुने छन्।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने श्रृंखलामा नेपालले सबै खेल &lsq