पोखरा वृद्धाश्रमलाई अक्सिजन हस्तान्तरण

रोटरी क्लब अफ पोखराले सीतापाइलास्थित पोखरा वृद्धाश्रमलाई अक्सिजन मेसिन  उपलब्ध गराएको छ । अमेरिकामा निर्मित सो मेसिनले प्रतिघण्टा १० लिटर अक्सिजन उत्पादन गर्न सक्ने जनाइएको छ । क्लबका अध्यक्ष निर्मल कर्माचार्यले आश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीलाई सो उपकरण हस्तान्तरण गरे । कार्यक्रममा अध्यक्ष कर्माचार्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको रोटरीले यसअघि पोखरा–१७ नगर स्वास्थ्यचौकी, डेभिजफल युवा क्लब, भलाम, निर्मलापोखरी, भरतपोखरीलगायत मुस्ताङमा समेत आवश्यकताअनुसार अक्सिजन सिलिन्डरसमेत वितरण गरेक...

सम्बन्धित सामग्री

बतास फाउण्डेशनद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

सरकारी अस्पतालमा अब अक्सिजनकै अभावमा विरामीले सकस भोग्नुपर्ने छैन्। कोरोनाकालमा अक्सिजनकै अभावमा विरामीले ज्यानै गुमाउनुपर्ने अवस्था थियो। अक्सिजनको चरम अभाव बढेपछि निजी संस्था बतास अर्गनाईजेशन अन्तर्गतको बतास फाउण्डेशनले पोखराकै पुरानो सरकारी अस्पताल पश...

पर्वत अस्पतालमा करोड लगानीमा अक्सिजन प्लाण्ट

पर्वत । पर्वतमा अस्पतालमा करोड लगानीमा अक्सिजन प्लाण्ट स्थापना गरिएको छ ।पर्वतमा क्रियाशिल वटा लायन्स क्लब र नेपाल मेडिकल एसोसिएसनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मसिन सहितको प्लाण्ट निर्माण गरिएको हो । प्लाण्ट एक समारोहका बिच साँसद पदम गिरीको उपस्थितिमा हस्तान्तरण गरिएको छ । सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा पोखरा […]

अक्सिजन प्लान्ट बनाउन पाँच लाख २० हजार सहयोग

पोखरा– पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको योजनामा रहेको बतास फाउण्डेसनलाई अमेरिकामा रहेको तमु परिवार न्युयोर्क इन्कले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच पोखरा– १० का वडा अध्यक्ष राजकुमार गुरुङले फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासलाई पाँच लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । न्युयोर्क इन्कका अध्यक्ष देवीजंग गुरुङले नेपालमा अक्सिजन अभाव […]

अक्सिजन प्लान्ट बनाउन पाँच लाख २० हजार सहयोग

पोखरा– पोखराको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको योजनामा रहेको बतास फाउण्डेसनलाई अमेरिकामा रहेको तमु परिवार न्युयोर्क इन्कले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रमका बीच पोखरा– १० का वडा अध्यक्ष राजकुमार गुरुङले फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासलाई पाँच लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । न्युयोर्क इन्कका अध्यक्ष देवीजंग गुरुङले नेपालमा अक्सिजन अभाव […]

चीन सरकारले प्रदान गरेका स्वास्थ्य सामग्री पोखरा महानगरलाई हस्तान्तरण

भदौ १७, कास्की । मित्रराष्ट्र चीनका विभिन्न शहरहरुले पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । पोखरासँग भगिनी सम्बन्ध भएका कुनमिङ, क्वाङचाओे, लिन्जी र गार्जे सहरले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।  बिहीवार आयोजित एक कार्यक्रमबीच चीनबाट स्वास्थ्य सामग्री ल्याउन समन्वय गरेका नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ति सामग्री हस्तान्तरण गरेका छन् । अध्यक्ष पालिखेले मित्रराष्ट्र चीनका विभिन्न शहरबाट पोखरा महानरलाई करीब २ करोड बराबरका सामग्री प्रदान गरेको बताए । अध्यक्ष पालिखेका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि २ ओटा भेण्टिलेटर, १५ ओटा अक्सिजन कन्सन्टेटर मेसिन, ५० ओटा अक्सिजन सिलिण्डर, ३०० ओटा अक्सिमिटर, ८ हजार आरटी पीसीआर किट, ५०० ओटा पीपीई र मास्क हस्तान्तरण गरिएको हो ।  अध्यक्ष पालिखेले दाताहरुले दिएको सामग्री लिन आफूहरु रसुवागढी सिमानासम्म पुगेको जानकारी दिँदै प्रदान गरिएका स्वास्थ्य सामग्रीहरुको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे । सामाग्री ग्रहणपछि बोल्दै पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले दाताहरुबाट प्राप्त भएका स्वास्थ्य सामाग्रीको सदुपयोग हुने प्रतिवद्धता जनाइन् । उनले महानगरको स्वास्थ्य महाशाखामार्फत सेवाग्राहीहरुको सेवामा ती सामग्री प्रयोग गरिने बताइन् । पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले दैनिक प्रयोगमा आइरहने उपकरणहरु मध्ये भेण्टिलेटरको आवश्यकता बढ्दै गएको बताउँदै दाताबाट उपलब्ध गराएको भेण्टिलेटरले थप सहयोग पुग्ने विश्वास व्याक्त गरे ।

हङकङ नेपाली महासंघद्धारा तमु धिंलाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

पोखरा । हङकङ नेपाली महासंघद्धारा आइतवार तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरोनाको कहरको अवस्थामा कास्कीका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई वितरणका लागि महासंघका नेपाल प्रतिनीधि आकास उप्रेतीले तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई एक कार्यक्रमका बिच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । तमु धिं नेपालकी आजीवन सदस्य समेत रहेकी अभियानका […]

‘द आर्ट अफ लिभिङ’द्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण

पोखरा, १ असार: द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण […]

कास्की-पोखरा समाजद्वारा ५० अक्सिजन सिलिण्डर वितरण

जापानलाई कर्मथलो बनाएर बसेका कास्केलीहरुको साझा संस्था कास्की-पोखरा समाज जापानले कोरोना संक्रमण भएकाहरुको उपचारमा अक्सिजन अभाव भएपछि थालिएको अभियानमार्फत हालसम्म हालसम्म ७ लाख रुपैयाँ बराबरको ५० वटा सिलिण्डर हस्तान्तरण गरिसकेको जनाएको छ । विज्ञप्ति अनुसार समाजले सुरुमा पोखरा २७ स्थित शिशुवा अस्पताल अन्तर्गत संचालित कोभिड अस्पताललाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी मार्फत २० थान सिलिण्डर …

३० लाखको स्वास्थ्य सामग्री सहयोग

कास्की।बोधिसत्वा विहार काठमाडौंले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल,शिशुवा कोभिड अस्पताल,कास्कीका चार गाउँपालिकासहितका विभिन्न संघसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।

अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी अक्सिजन कम्पनीहरुलाई हस्तान्तरण

कास्की, २६ बैशाख । कास्की प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट १ सय ८७ थान अक्सिजन ग्याँस सिलिन्डर संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ बिभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई शनिबार हस्तान्तरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिँदै गईरहेको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव […]