काठमाडौँ : नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले पार्टीसँग होटल र अन्य खर्चका निम्ति नभई आवश्यक सामान खरिद र जनशक्ति खर्चका निम्ति पेश्की माग गरेको बताएका छन् ।
‘आठ लाख ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरूको अन्तिम सूची तयार गर्न र त्यस निम्ति आवश्यक कम्प्युटर, प्रिन्टर, स्टेशनरीका खरिदमा खर्च भएक…