काठमाडौँ । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा. पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । गत वैशाख ३ गते १५ दिनको बिदा स्वीकृत गराएका श्रेष्ठ हालसम्म सम्पर्कमा नआएपछि मन्त्रालयले सूचना जारी गर्दै स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । आफूखुसी कोही कसैलाई कुनै जानकारी समेत नगराई गैर […]