सामान्य प्रशासन मन्त्रालयले भन्यो- समायोजन तथा समायोजन मिलान भएका कर्मचारीहरुलाई साविक बमोजिम हाजिर गराउनू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई साविक बमोजिम नै हाजिर गराउने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिएको छ।

सम्बन्धित सामग्री

किन समायोजनका कर्मचारीको हाजिर रोकिरहेको छ धनगढी उपमहानगर?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन।

सामान्य प्रशासनले स्थानीय तहलाई भन्यो : समायोजन भएका कर्मचारी फिर्ता नपठाउनू

३ साउन, काठमाडौं । सरकारले स्थानीय तहमा समायोजन र मिलान भएका कर्मचारीहरुलाई फिर्ता नपठाई यथावत राख्न देशभरका स्थानीय तहहरुलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई फिर्ता नपठाई यथावत काम गराउन परिपत्र गरेको हो । केही स्थानीय तहले कर्मचारीहरुलाई फिर्ता गरेको गुनासो आएको भन्दै मन्त्रालयले त्यस्तो काम नगर्न परिपत्र गरेको हो […]

समायोजन भएका कर्मचारीको खर्च प्रदेशबाटै

२१ जेठ, काठमाडौं। अर्थ मन्त्रालयले प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा सुविधा सम्बन्धी सबै खर्च प्रदेश सरकारले नै गर्नुपर्ने सुझाव दिएको छ। १२ जेठमा अर्थ मन्त्रालयले  सचिवस्तरीय निर्णय गर्दै प्रदेशलले नै व्यहोर्नु पर्ने जनाएका हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराउँदै अर्थ मन्त्रालयले समायोजन भएर जाने कर्मचारीको सुविधाको जिम्मा सम्बन्धित प्रदेश […]

यस्तो छ कर्मचारी समायोजन मापदण्ड अवैध भनेर सर्वोच्चले गरेको फैसला (पूर्णपाठ)

सर्वोच्च अदालतले गत माघ १२ गते 'कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड २०७७'लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै वैधानिक अख्तियारीबिना जारी गरेकोले उक्त मापदण्डको कुनै वैधानिक अस्तित्व नदेखिएको भन्दै मापदण्डलाई कानूनको दृष्टिमा शून्यको अवस्थामा रहेको फैसलामा उल्लेख गरेको छ।

स्थानीय पूर्वाधार विभागका कर्मचारी भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन नगर्न माग

१७ जेठ, काठमाडौं । स्थानीय पूर्वाधार विभाग खारेज गरेर त्यहाँका प्राविधिक कर्मचारी आफ्नो मन्त्रालयमा पनि समायोजन गर्ने सरकारको घोषणामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीले असन्तुष्टि जनाएका छन् । सरकारले विभाग खारेज गर्दै त्यहाँ रहेका रहेका प्राविधिक कर्मचारीमध्ये बढीमा १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास सहजीकरण इकाइमा रहने तथा […]

कर्मचारीलाई सजिलै घरपायक सरुवा !

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनपछि कानुनविपरीत ७ हजार ७१६ जना कर्मचारीलाई घरपायक सरुवा गरेको छ। समायोजन भइसकेका कर्मचारीको सरुवा गर्ने ऐननियम छैन, तर पनि सामान्य मापदण्डका आधारमै कर्मचारीले सहजै घरपायक सरुवा पाइरहेका छन्। ७ हजार ७१६ जना कर्मचारीलाई घरपायक सरुवाको अनुमति मन्त्रालयले दिइसकेको छ। उनीहरुको पदस्थापनसमेत भइसकेको जनाइएको छ। समायोजनबाट प्रदेशस्तरमा कार्यरतलाई […]

सर्वोच्चको आदेशपछि स्थानीय तथा प्रदेशमा समायोजित ३४ अधिकृत सङ्घमा समायोजन

काठमाडौँ । स्थानीय तथा प्रदेशमा समायोजित ३४ जना अधिकृतहरूलाई सङ्घमा समायोजन गरिएको छ ।  संघ रोजेकोमा जवर्जस्ती प्रदेश र स्थानीयमा पठाएको भन्दै दायर रिटमा सर्वोच्चको आदेशपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा समायोजन भएका ३४ शाखा अधिकृतहरूलाई सङ्घमा पदस्थापन गरी विभिन्न निकायमा खटाएको हो । जसमध्ये आधा भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको […]

कर्मचारी समायोजन संशोधनको बाटो खुल्यो, मापदण्ड स्वीकृत

संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन/मिलानसम्बन्धी मापदण्ड स्वीकृत गरी समायोजन संशोधनको तयारी थालेको छ । ७ माघमा स्वीकृत मापदण्ड मन्त्रालये सबै प्रदेश तथा स्थानीय तहमा पठाएको छ ।  मापदण्ड...