संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनपछि कानुनविपरीत ७ हजार ७१६ जना कर्मचारीलाई घरपायक सरुवा गरेको छ। समायोजन भइसकेका कर्मचारीको सरुवा गर्ने ऐननियम छैन, तर पनि सामान्य मापदण्डका आधारमै कर्मचारीले सहजै घरपायक सरुवा पाइरहेका छन्। ७ हजार ७१६ जना कर्मचारीलाई घरपायक सरुवाको अनुमति मन्त्रालयले दिइसकेको छ। उनीहरुको पदस्थापनसमेत भइसकेको जनाइएको छ। समायोजनबाट प्रदेशस्तरमा कार्यरतलाई […]