उपत्यकामा निषेधाज्ञा थपियो, खाद्यान्न पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गर्ने निर्णय

उपत्यकामा निषेधाज्ञा २० जेठसम्मका लागि थप भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासन कार्यालयले थप कडाई गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।  नयाँ निर्णयअनुसार खाद्यान्न, किराना पसल...

सम्बन्धित सामग्री

निषेधाज्ञा पहिलाभन्दा केही खुकुलो

नेपाल समाचारपत्र, काठमाडौं । उपत्यकामा किराना पसल तथा खाद्यान्नका डिपार्टमेन्ट स्टोर आज शुक्रबारबाट खुल्ने भएको छ ।प्रशासनले जेठ १४ गतेयता पसल र खाद्यान्न पसल खोल्नमा रोक लगाएको थियो । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई केही खुकुलो गरी जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय हो । यसअघि, वैशाख १६ बाट जारी निषेधाज्ञालाई […]

निषेधाज्ञा १० दिन थपिने, अब खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको छ । साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको छ । खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रा