काठमाण्डू उपत्यकामा निषेधाज्ञा फेरि थपियो, खाद्यान्न र किराना पसल पनि बन्द - BBC News नेपाली

काठमाण्डू, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ २० गतेसम्म किराना पसल बन्द गर्ने, 'मर्निङ्ग वाक' गर्न निषेध गर्ने र कर्मचारीको आवागमन समय तोक्ने निर्णय गरेको छ।