उपत्यकामा निषेधाज्ञा थप एक साता थपियो

काठमाडौँ । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो । बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जनाएको छ ।

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपियो

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि एक साता निषेधाज्ञा थपिएको हो ।