वन नियमावलीको विरोधमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  हालै पारित भएको वन नियमावली २०७९ ले को विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले माइतीघरमा प्रदर्शन गरेको छ। यस नियमावलीले  उपभोक्ता समितिको अधिकार जिल्ला वनले लिएको भन्दै यो नियमावली तत्काल खारेजी हुनुपर्ने माग गर्दै महासंघले प्रदर्शन गरेको हो।वन ऐन २०७६ मा भएको सामुदायिक वन उपभोक्ता समितिको अधिकार वन नियमावली २०७९ ले खोसेको उनीहरुको आरोप छ।प्रदर्शनकारीले वन नीतिविपरीत वन नियमावली २०७९ खारेज गर, सामुदायिक वनमाथि लगाईएको नयाँ नियमावली खारेज गर्, संघीयताविपरीत वन नियमावली खारेज

सम्बन्धित सामग्री

कबुलियती वनको विरोधमा प्रदर्शन

उदयपुरको बेलका नगरपालिका कार्यालयमा तोडफोड भएको छ । सर्वसाधारण बसोबास गर्दै आएको जग्गालाई कबुलियती वन बनाउन सिफारिस गरेको भन्दै बेलका नगरपालिका–३ कोसी टप्पु क्षेत्रका बासिन्दाले बुधबार नगरपालिका तोडफोड गरेका हुन् ।