९ महिनामा आयात भए ५० लाख मोबाइल सेट, चैतमा मात्रै सात लाख

९ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार बराबरका मोबाइल नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा उक्त मूल्य बराबरका मोबाइल आयात भएका हुन् ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार बराबरका ५० लाख ८५९ मोबाइल आयात भएका छन् । मोबाइल आयातबाट सरकारलाई ५ अर्ब ५२ करोड ९१ लाख २२ हजार राजस्व प्राप्त भएको छ ।   चालु आर्थिक वर्षको...

सम्बन्धित सामग्री

१० महिनामा ३६ अर्ब बढीको मोबाइल आयात

१० महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरको मोबाइल सेट आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा ३० अर्ब ९४ करोड १५ लाख २९ हजारका मोबाइल सेट आयात भएका हुन् ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा ३० अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरका ५३ लाख ६५ हजार ११५ वटा मोबाइल सेट नेपाल भित्रिएका छन् ।  गत आर्थिक वर्षको तुलनामा...

नेपालमा ४० प्रतिशत मोबाइल सेट तस्करी भएर आउँछ

कोरोना महामारीको चपेटामा परेका बेला पनि नेपालमा मोबाइलको आयात र खपत निकै बढ्यो । भन्सार विभागको तथ्यांकअनुसार कोभिडअघि र कोभिडपछि मोबाइल आयात करिब १८ अर्ब रुपैयाँले बढेको छ । कोरोना महामारीको मोबाइल आयात र खपत बढ्नुको कारणलगायत विषयमा रातोपाटीका निकेश खत्रीले मोबाइल आयातकर्ता संघ, नेपालका अध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानी :कोरोना महामारी फैलिएपछि सबैजसो क्षेत्रले नोक्सानी ब्यहोर्‍यो, मोबाइल बिक्रेतालाई चाहिँ महामारी फापेको हो ?एक प्रकारले फापेको पनि देखिन्छ । कोभिड फैलिएसँगै भारतसँगको

दुई महिनामा १५ लाख मोबाइल सेट आयात

चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो दुई महिना (साउन–भदौ)मा  १४ लाख ९८ हजार वटा मोबाइल सेट आयात भएको छ। उक्त संख्याको मोबाइल सेट आयात गर्न नेपालबाट १० अर्ब ३६ करोड रूपैयाँ बाहिरिएको छ।

आइएमइआइ नम्बर दर्ता नभएपनि मोबाइल सेट चल्ने !

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। एमडीएमएस लागू गरिए पनि आइएमइआइ दर्ता नभइ हाल संचालनमा रहेका कुनै पनि मोबाइल सेट बन्द भने नगरिने प्राधिकरणले स्पष्ट पारेको छ। अवैध मोबाइलको आयात नियन्त्रण गर्ने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमार्फत् साउन १ गतेबाट…

एघार महिनामा ६५ लाख मोबाइल सेट आयात

विभागको तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा यो ६० प्रतिशतले बढी हो।

पछिल्लो ९ महिनामा भित्रिए साढे २९ अर्बका मोबाइल सेट

काठमाडौं। पछिल्लो ९ महिनामा ५७ लाख ९९ हजार ८९१ थान मोबाइल सेट अर्थात कुल २९ अर्ब ६४ करोड १८ लाखको फोन नेपालमा आयात भएको छ। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको चैत्र मसान्तसम्मको प्रतिवेदनअनुसार चीनबाट ४७ लाख ९७ हजार १९२ वटा तथा भारतलगायत अन्य ४७ देशबाट १० लाख २ हजार ६९९ वटा मोबाइल आयात भएका छन्।

मोबाइल आयात बढ्यो, ६ महिनामा भित्रियो साढे ३६ लाख सेट

चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक (साउनदेखि पुस) सम्ममा ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।

दैनिक १४ हजार मोबाइल सेट आयात

मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उलेख्य वृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांक अनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो २१ महिनामा झन्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् । उक्त तथ्यांकलाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ ।