चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो दुई महिना (साउन–भदौ)मा १४ लाख ९८ हजार वटा मोबाइल सेट आयात भएको छ। उक्त संख्याको मोबाइल सेट आयात गर्न नेपालबाट १० अर्ब ३६ करोड रूपैयाँ बाहिरिएको छ।
१० महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरको मोबाइल सेट आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा ३० अर्ब ९४ करोड १५ लाख २९ हजारका मोबाइल सेट आयात भएका हुन् ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा ३० अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरका ५३ लाख ६५ हजार ११५ वटा मोबाइल सेट नेपाल भित्रिएका छन् ।
गत आर्थिक वर्षको तुलनामा...
९ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार बराबरका मोबाइल नेपाल भित्रिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा उक्त मूल्य बराबरका मोबाइल आयात भएका हुन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार बराबरका ५० लाख ८५९ मोबाइल आयात भएका छन् । मोबाइल आयातबाट सरकारलाई ५ अर्ब ५२ करोड ९१ लाख २२ हजार राजस्व प्राप्त भएको छ ।
चालु आर्थिक वर्षको...
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा करिव ३१ अर्ब रुपैयाँको मोबाइल फोन सेट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउन देखि फागुन मसान्तसम्मको अवधिमा ३० अर्ब ९९ करोड २१ हजार रुपैयाँको मोबाइल फोन सेट नेपाल भित्रिएको हो । उक्त मूल्यमा ४२ लाख ५९ हजार ९८९ थान मोबाइल सेट विभिन्न देशबाट नेपाल भित्रिएको विभागले जनाएको छ । पछिल्लो आठ महिनामा नेपालले सबैभन्दा बढी मोबाइल चीनबाट आयात गरेको छ । चीनबाट सो अवधिमा १८ अर्ब २३ करोड २४ लाख १० हजार रुपैयाँको मोबाइल फोन सेट नेपालमा
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा नेपालमा ३२ अर्ब ९ करोड २९ लाख १७ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउनदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो। उक्त मुल्यमा ६३ लाख ५५ हजार २३४ वटा मोबाइल सेट नेपाल भित्रिएको विभागले जनाएको छ।
काठमाडौं। पछिल्लो ९ महिनामा ५७ लाख ९९ हजार ८९१ थान मोबाइल सेट अर्थात कुल २९ अर्ब ६४ करोड १८ लाखको फोन नेपालमा आयात भएको छ। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको चैत्र मसान्तसम्मको प्रतिवेदनअनुसार चीनबाट ४७ लाख ९७ हजार १९२ वटा तथा भारतलगायत अन्य ४७ देशबाट १० लाख २ हजार ६९९ वटा मोबाइल आयात भएका छन्।