पछिल्लो ९ महिनामा भित्रिए साढे २९ अर्बका मोबाइल सेट

काठमाडौं। पछिल्लो ९ महिनामा ५७ लाख ९९ हजार ८९१ थान मोबाइल सेट अर्थात कुल २९ अर्ब ६४ करोड १८ लाखको फोन नेपालमा आयात भएको छ। नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको चैत्र मसान्तसम्मको प्रतिवेदनअनुसार चीनबाट ४७ लाख ९७ हजार १९२ वटा तथा भारतलगायत अन्य ४७ देशबाट १० लाख २ हजार ६९९ वटा मोबाइल आयात भएका छन्।

सम्बन्धित सामग्री

सामसङले छुटमा बिक्री गर्दै मोबाइल सेट

फेब्रुअरीलाई लक्षित गरेर सामसङले छुट अफरसहित मोबाइल सेट बिक्री गरिरहेको छ । सामसङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड ४ गत वर्ष बजारमा उपलब्ध भएकामा यही फोन फेरि छुटसहित पुनरागमन गराइएको छ ।  फोल्डेबल्सका साथसाथै उक्त फोनमा आकर्षक छुट उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । जसअनुसार ग्यालेक्स जेड फोल्ड४ खरीद गर्दा १०,००० रुपैयाँ थप गर्दा...

भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

काठमाडौं । भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन । विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यो नीति लागू गरेको हो । गत भदौ अघि नेपाल भित्रिएका मोबाइल सेटहरु भने […]

व्यक्तिले विदेशबाट ल्याएका चार हजारभन्दा बढी मोबाइल सेट दर्ता गर्न निवेदन

विदेशबाट ल्याइएका चार हजारभन्दा बढी मोबाइल सेट मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडिएमएस) दर्ता गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा निवेदन परेको छ । विदेशबाट आएका व्यक्तिले साथमा ल्याएको मोबाइल व्यक्तिगत रूपमा दर्ता गर्न...

१० महिनामा ३६ अर्ब बढीको मोबाइल आयात

१० महिनामा ३६ अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरको मोबाइल सेट आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा ३० अर्ब ९४ करोड १५ लाख २९ हजारका मोबाइल सेट आयात भएका हुन् ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा ३० अर्ब ९४ करोड १५ लाख २९ हजार बराबरका ५३ लाख ६५ हजार ११५ वटा मोबाइल सेट नेपाल भित्रिएका छन् ।  गत आर्थिक वर्षको तुलनामा...

नोकिया ६३१० नेपाली बजारमा

मोबाइल सेट निर्माणमा अग्रणी विश्वविख्यात कम्पनी नोकियाले ६३१० मोडलको मोबाइल सेट नेपाली बजारमा सार्वजनिक गरेको छ । यो सेटमा प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्‍याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ ।कम्पनीका अनुसार यो सेटमा पुनः डिजाइन गरिएको कर्भ्ड  स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध छ । यो बनावटले फोनको स्क्रीन स्पष्ट रूपमा हेर्न सघाउन पुग्ने कम्पनीको दाबी छ । मोबाइल सेटमा रहेको अलन्यूजुमइन मेनुहरूले नोकिया ६३१० लाई सरल र

दुई महिनामा १५ लाख मोबाइल सेट आयात

चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो दुई महिना (साउन–भदौ)मा  १४ लाख ९८ हजार वटा मोबाइल सेट आयात भएको छ। उक्त संख्याको मोबाइल सेट आयात गर्न नेपालबाट १० अर्ब ३६ करोड रूपैयाँ बाहिरिएको छ।

आइएमइआइ नम्बर दर्ता नभएपनि मोबाइल सेट चल्ने !

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। एमडीएमएस लागू गरिए पनि आइएमइआइ दर्ता नभइ हाल संचालनमा रहेका कुनै पनि मोबाइल सेट बन्द भने नगरिने प्राधिकरणले स्पष्ट पारेको छ। अवैध मोबाइलको आयात नियन्त्रण गर्ने उद्देश्यले केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमार्फत् साउन १ गतेबाट…

अवैध मोबाइल सेट नचल्ने

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । बुधवारकाे कुराकानीमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनुभयो ।प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका र अवैध बाटोबाट आएको मोबाइल नचलाउन आग्रह गर्नुभयो । अहिले मिडियामा आए जस्तो:- विभिन्न सामाजिक सञ्जालमा भेटिएको गलत सूचनामा व...

दैनिक १४ हजार मोबाइल सेट आयात

मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उलेख्य वृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांक अनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् ।नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो २१ महिनामा झन्डै ८८ लाख ५९ हजार मोबाइल सेट आयात भएका छन् । उक्त तथ्यांकलाई प्रतिदिन हिसाब गर्दा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेको देखिन्छ ।