काठमाडौं । काठमाडौंमा आयोजित कार्यक्रममा पर्साका वाइसिएल इन्चार्ज चन्दन रौनियारसहितको समूह समेत एमालेमा प्रवेश गरेको छ । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेक थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेसका नेताहरुलले अब मधेशले पहिचान होइन समृद्धि खोजेको बताए । तत्कालीन राष्ट्रिय जनता पार्टीका महासचिव तथा हाल लोसपाका नेता शिव पटेलले समृद्धिको नेतृत्व […]