काठमाडौँ । नेकपा एमालेका नेता प्रभु साह विधान महाधिवेशनमा सहभागी नहुने भएका छन् । आफ्नो मागको विषयमा कुनै टुंगो नलागेको बताउँदै साहले आफू महाधिवेशनमा सहभागी नहुने जनाएका छन् । साहले एमाले प्रवेश गरेका पूर्वमाओवादी समूहलाई ‘नेकपाकै निरन्तरता’ को रुपमा लिनुपर्ने माग राख्दै आएका छन् । साहले छलफलमा एमालेमा आवद्ध भएका ‘पूर्व माओवादी समूह’ लाई समूहगत […]