चन्दा उठाएर कभर्डहल बनाउँदै पूर्वखेलाडी घिमिरे

हेटौंडा : धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला भरतपुरमा बनाइरहेको छ। भरतपुरमा जस्तै गरेर चन्दा संकलन गरेर हेटौंडामा नेपालका एक पूर्व-खेलाडीले कभर्ड हल बनाइरहेका छन्। नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर सुशील घिमिरे अहिले चन्दा संकलन गरेर कभर्डहल निर्माणमा जुटे...

सम्बन्धित सामग्री

तीन वर्ष अघि निर्माण सुरु भएको बहुउद्देश्यीय कभर्डहल अलपत्र

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा झन्डै तीन वर्ष अघि निर्माण सुरु भएको बहुउद्देश्यीय कभर्डहल अहिले अलपत्र बनेको छ । मन्थली नगरपालिका–२ स्थित भुत्याहा खोला किनारमा झन्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको कभर्डहलमा निर्माण कम्पनीले अटोमेटिक चियर राख्ने काम गर्न नसक्दा अलपत्र बनेको हो । यो कभर्डहलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले […]

मन्त्री साउदद्वारा बहुउद्देश्यीय कभर्डहल शिलान्यास

महेन्द्रनगर, १४ असार । कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा बहुउद्देश्यीय कर्भहल निर्माण थालिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु १३ करोड तीन लाख २८ हजारको लागतमा निर्माण गरिने सो कभर्डहल प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले आज यहाँ शिलान्यास गरे । सुदूरपश्चिमलाई खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन कञ्चनपुरको विगत लामो समयदेखि योगदान रहेको बताउँदै उनले […]

बन्ने भयो भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्डहल शिलान्यास गरेका छन्।नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले अन्तरराष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिवार काठमाडौं १५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गरेका हुन्।साढे ४ करोड लागतमा बन्ने कभर्डहलमा राष्ट्रिय/अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु संचालन गर्न सकिने मन्त्री श्र

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

बाजुरा ।  बाजुराको सदरमुकाम मार्तडीस्थित बहुउद्देश्यीय भनिएको कभर्डहल अलपत्र अवस्थामा रहेको छ । विगत नौ वर्षदेखि निर्माण कार्य शुरु भएको कभर्डहल हालसम्म पूरा भएको छैन । नेताहरूले वर्षेनि योजना तथा बजेट ल्याउँछन्, तर काम पूरा हुँदैन । मार्तडी कभर्डहल निर्माणका लागि दुई करोडभन्दा बढी रकम खर्च भइसकेको छ । तत्कालीन सांसद कर्णवहादुर थापाको पालामा ८० […]

एकै दिन २ कभर्डहल उद्घाटन

हेटौंडा, (नेस) । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, पारिजात पथमा निर्माण भएको सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्डहल उद्घाटन गरिएको छ । १ करोड ४८ लाख लागतमा कभर्डहल, शौचालय र महिलाका लागि छुट्टै जिम क्लब निर्माण गरिएको हो । कभर्डहलमा महिलाका लागि जिम क्लब बनाउने तयारी छ । यसका लागि उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको छ । नयाँ […]

सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ ।

सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने

१७ पुस, कर्णाली (सुर्खेत)। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भलिबल खेलको अन्तर्राष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ । बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार स्वदेश फर्किएको राष्ट्रिय महिला भलिबल टोलीले देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेसँगै उक्त खेलका लागि कभर्डहल बनाउने निर्णय गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र […]

कभर्डहल स्वामित्वबारे अन्योल

डाँडागाउँस्थित भोजपुर बहुमुखी क्याम्पसको जग्गामा निर्माण भएको ब्याडमिन्टन कभर्डहल स्वामित्वबारे अन्योल देखिएको छ । उक्त कभर्डहल जिल्ला ब्याडमिन्टन संघको सक्रियतामा निर्माण भएको हो ।