२३ भदौ, काठमाडौं । बुधबार रातभर भएको निर्वाचनमा सहज जित हासिल गरी जितेन्द्रबहादुर चन्द नेपाल भलिबल संघको महासचिवबाट अध्यक्षमा बढुवा भएका छन् । १० वर्ष महासचिवको जिम्मेवारी पूरा गरी संघको सर्वोच्च नेतृत्वमा पुगेसँगै उनले कभर्डहल निर्माण आफ्नो पहिलो र मुख्य लक्ष्य हुने बताएका छन् । निवर्तमान कार्यसमितिका उपाध्यक्ष निरोज मास्के र महासचिव चन्द आआफ्नो प्यानल […]