रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा झन्डै तीन वर्ष अघि निर्माण सुरु भएको बहुउद्देश्यीय कभर्डहल अहिले अलपत्र बनेको छ । मन्थली नगरपालिका–२ स्थित भुत्याहा खोला किनारमा झन्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको कभर्डहलमा निर्माण कम्पनीले अटोमेटिक चियर राख्ने काम गर्न नसक्दा अलपत्र बनेको हो । यो कभर्डहलको १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सुनकोसी–गिरी जेभी काठमाडौँले […]