नेपाली काँग्रेसले निर्वाचनका लागि घोषणापत्र तयार गर्दै

ललितपुर । नेपाली काँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ । समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो । काँग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो । सो समितिमा पार्टीका सहमहामन्त्रीहरुका साथसाथै पार्टी भित्रका विभिन्न […]

सम्बन्धित सामग्री

काँग्रेसद्वारा घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव माग

काठमाडौँ । नेपाली काँग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ । शुक्रवार सूचना प्रकाशित गर्दै काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो । ‘यस्तो बन्नुपर्छ काँग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत काँग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका एक नेताले जानकारी […]

कांग्रेसद्वारा निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम सुरू

नेपाली काँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ। समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडी बढाएको हो।...

स्थानीय तहको चुनावका लागि के के छन् ५ राजनीतिक दलका घोषणापत्रमा

माओवादी केन्द्र बाहेकका विभिन्न राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरूले पाँच वर्ष अघिको निर्वाचनमा जुन प्रतिबद्धताहरू जनाएका थिए, तीमध्ये कतिपय विषय अहिलेको घोषणापत्रमा पनि समेटेका छन् ।नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि सबैभन्दा धेरै विषय समेटेर ८८ पेजको घोषणापत्र जारी गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले ४८ पृष्ठको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले ४ पृष्ठको संक्षिप्त र लोकप्रिय विषयवस्तु समेटेर घोषणापत्र जारी गरेको

नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।

जनताकै सुझावमा निर्वाचन घोषणापत्र

नेपाली काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानमार्फत स्थानीय तहको निर्वाचनका लागि नवीनतम राजनीतिक कार्यक्रम, जनपक्षीय मुद्दा र कार्यान्वयन गर्नसक्ने घोषणापत्र निर्माणको तयारी थालेको छ । आगामी वैशाख ३० गते हुने स्था