जनताकै सुझावमा निर्वाचन घोषणापत्र

नेपाली काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानमार्फत स्थानीय तहको निर्वाचनका लागि नवीनतम राजनीतिक कार्यक्रम, जनपक्षीय मुद्दा र कार्यान्वयन गर्नसक्ने घोषणापत्र निर्माणको तयारी थालेको छ । आगामी वैशाख ३० गते हुने स्था

सम्बन्धित सामग्री

तीन दलले घोषणापत्र सार्वजनिक गर्दै

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् । माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयार

घोषणापत्र तयार गर्दै दलहरू

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनमा जुटेका छन् । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले घोषणापत्र निर्माणका लागि विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् भने नेकपा (एमाले) पनि विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव सङ्कलन गरेर घोषणापत्र तयारीमा व्यस्त छ ।दलहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रम ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । कांग्रेस क

संशोधनसहित कांग्रेसको घोषणापत्र पारित

काठमाडौं, असोज २९ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो । बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह–महामन्त्री जीवन परियारले बताए । शुक्रबारको बैठकमा घोषणापत्र […]

घोषणापत्र दलको कि उम्मेदवारको?

अहिले स्थानीय स्तरमा सबै दल र तीनका उम्मेदवारहरुले घोषणापत्र जारी गरिरहेका छन। तर त्यो घोषणापत्र पार्टीको हो कि उम्मेदवारको? यसमा द्विविधा देखिएको छ। किनकी अहिले जारी गरिएको घोषणापत्र वा प्रतिबद्धता पत्र बिजयी उम्मेदवारले लागु गरेनन् भने त्यसको औचित्य के?...

नेमकिपाको घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो।...

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

काठमाडौँ । स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा माओवादी केन्द्रले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आमचासो र जिज्ञासा छ। काँग्रेस, एमाले, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाललगायतले घोषणापत्र सार्वजनिक गरे । स्वतन्त्र रूपमा उम्मेदवारी दिने उम्मेदवारले पनि आ–आफ्ना घोषणापत्र सार्वजनिक गरे। सत्ता गठबन्धनमा रहेको माओवादीले घोषणापत्र नबनाएको हो वा किन सार्वजनिक गरेन […]

जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा एक समारोहकाबीचमा आज (आइतबार) घोषणापत्र सार्वजनिक गरेको हो । केन्द्रीय प्रचार प्रसार समितिका तर्फबाट पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा समावेश विषय प्रस्तुत गरेका थिए । घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका अध्यक्ष उपेन्द्र […]

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आइतवार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले तयारी गरेको छ। यसअघि एमाले, एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक भइरहेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि…

यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

९ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका हुन् । यस्तो छ एमालेको घोषणापत्र

एमालेको घोषणापत्र पारित

नेकपा एमालेको घोषणापत्र पारित भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले घोषणापत्र तयारी समितिले पेश गरेको घोषणापत्र पारित गरेको हो । बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वैशाख ९ गते घोषणापत्र पारित हुने बताए । सोही दिन स्थानीय स्तरमा पनि प्रतिबद्धतापत्र सार्वजनिक हुनेछ ।