काँग्रेसद्वारा घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव माग

काठमाडौँ । नेपाली काँग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ । शुक्रवार सूचना प्रकाशित गर्दै काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो । ‘यस्तो बन्नुपर्छ काँग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत काँग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका एक नेताले जानकारी […]