नेपालको ‘अ डिस्ट्रयाक्सन’ अमेरिकी फिल्म फेस्टिभल ‘स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट’को क्वार्टरफाइनलमा

काठमाडौं । नेपाली सर्ट फिल्म ‘अ डिस्ट्रयाक्सन’ अमेरिकाको स्टुडेन्ट वर्ल्ड इम्प्याक्ट फिल्म फेस्टिभलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नौ मिनेट ४५ सेकेन्ड लामो यो फिल्मलाई प्रमोद त्रिमूलले निर्देशन गरेका हुन् भने ओमराज राउतले लेखेका हुन् । फिल्म क्वार्टरफाइनलमा प्रवेश गरेकोमा लेखक राउतले उत्साह व्यक्त गरे । ‘यो प्रतिष्ठित महोत्सवमा परिचित हुनु साँच्चै नै खुसीको कुरा […]

सम्बन्धित सामग्री

‘हल्कारा’ अभिनेता र छायाकारले काठमाडौंमै लिए अमेरिकामा जितेको अवार्ड

काठमाडौँ । फिल्म ‘हल्कारा’का अभिनेता महेश त्रिपाठी र छायाकार चिन्तन राजभण्डारीले अमेरिकी फिल्म फेस्टिभल वल्र्डफेस्ट ह्युस्टनमा जितेको ट्रफीलाई काठमाडौंमै ग्रहण गरेका छन् । शुक्रबार ओस्कार इन्टरनेसनल कलेजमा आयोजित समारोहमा उनीहरुलाई अवार्ड हस्तान्तरण गरिएको हो । फेस्टिभलको सन् २०२२ को संस्करणमा यी दुईले वल्र्डफेस्ट ह्युस्टनमा आ-आफ्नो विधामा अवार्ड जितेका थिए । यो फिल्म वैशाख २९ गतेदेखि […]

अमेरिकी फिल्म फेस्टिभलमा महेश त्रिपाठी सर्वोत्कृष्ट अभिनेता

काठमाडौं । फिल्म ‘हल्कारा : द पोस्टम्यान’बाट अभिनेता महेश त्रिपाठीले पहिलो अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा उक्त फिल्मले उत्कृष्ट अभिनेताको विधामा अवार्ड जितेको हो । अभिनेता विधामा त्रिपाठीसहित फिल्म ‘अ प्लेस कल्ड होम’बाट बेन ग्याभिन र बेलायती फिल्म ‘फेरी म्यान’बाट ओलिभिर ली पनि प्रतिस्पर्धामा थिए । ग्याभिन र लीलाई उछिन्दै […]

अमेरिकी अवार्डमा ‘हल्कारा’ उत्कृष्ट विदेशीभाषी फिल्म

काठमाडौं । अमेरिकी फिल्म फेस्टिभल वर्ल्डफेस्ट ह्युस्टनमा नेपाली फिल्म ‘हल्कारा : द पोस्टम्यान’ उत्कृष्ट विदेशीभाषी फिल्म घोषित भएको छ । विजयी भएसँगै फिल्मले प्लाटिनम रेमी अवार्ड जितेको छ । यही फिल्मबाट चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका छन् । विक्रम सापकोटा निर्देशित फिल्मबाट महेश त्रिपाठी अभिनेता विधामा मनोनयन भएका थिए । गाउँमा खबर पुर्‍याउने एक […]