विमान दुर्घटनाका मृतक ४ भारतीयको कथाः सम्बन्ध बिच्छेद भएपनि वर्षको १० दिन मिलन

काठमाडौं, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा परेका ४ जना भारतका नागरिकहरु एकै परिवारका हुन् । अशोक त्रिपाठी र बैभवी बन्देकर त्रीपाठीले दुई दशक सँगै जीवन बिताएका थिए । तर, सम्बन्धमा खटपट भएपछि अलग भएका थिए । ५४ वर्षीय अशोक उडिसामा कम्पनी चलाउँथे र ५१ वर्षीया वैभवी मुम्बईको एक कम्पनीमा काम गर्थिन् । उनीहरुका […]

सम्बन्धित सामग्री

पारिवारिक विखण्डनको मारमा शालिन

शालिन तीन वर्षको छँदा नै उनका आमा-बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् ।

आमिर र किरण राव सम्बन्ध बिच्छेद गरेको एक दिन पछाडि साथ भेटिए र भने…

आमिर खान र किरण रावले १५ वर्षको बैवाहिक सम्बन्ध सकिएको घोषणा गरे। त्यसको अर्को दिन यी दुईले आफूहरु धेरै नै खुशी भएको बताए। आमिर खान र किरण ‘पानी फाउनडेशन’ को एक साप्ताहिक कार्यक्रममा सहभागी भएका थिए। आमिरले भने, तपाईँहरुले हाम्रो घोषणा सुन्नु भयो होला। सायद दु:खी पनि हुनुभयो ! राम्रो लागेन होला। तर हामी दुई […]

अमेजन प्रमुख जैफ बेजोसको पूर्व पत्नीले दान गरिन् ३ खर्ब २० अर्ब

एजेन्सी। अमेजन प्रमुख जैफ बेजोसको पूर्व पत्नी मैकेन्जी स्काटले आफ्नो सम्पत्तिबाट २.७ अर्ब अमेरिकी डलर (३खर्ब२० अर्ब रुपैयाँ) दान गरेकी छन्। एक वर्षको अवधिमा उनले गरेको यो तेस्रो ठूलो दान हो। उक्त रकम विश्वका २८६ च्यारिटी संगठनले प्राप्त गर्ने जनाइएको छ। स्काटले पछिल्लो११ महिनामा८ अर्ब अमेरिकी डलर दार गरेकी छन्। बेजोस र स्काटले सन्२०१९ को मेमा सम्बन्ध बिच्छेद गरेका थिए।