काठमाडौं, १९ जेठ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको ११ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ । बिहीबार टिचिङ शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोस्टमार्टमपछि धनुषाका एकै परिवारका सात जना र भारतीय नागरिकहरुको शव परिवारलाई हस्तान्तरण गरिएको हो । ११ जनाको शव परिवारलाई बुझाएसँगै अब स्वः पाइलट प्रभाकरलगायत […]