तस्बिरमा हेर्नुहोस् विमान दुर्घटनाका मृतक गोले परिवारको अन्तिम बिदाई

काठमाडौं, १९ जेठ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरु मध्ये एकै परिवारका ७ जनाको शव अन्तिम श्रद्धान्जलीको लागि स्वयम्भुमा राखिएको छ । अबको केही बेरमा सामुहिक अन्तेष्टि गरिने जनाइएको छ। धनुषाका राजन गोले मुक्तिनाथ दर्शनका लागि आमा–बुवा, काका–काकी र मामा–माइजुसहित तारा एयर चढेर मुक्तिनाथ जानेक्रममा विमान दुर्घटना […]