रवीन्द्र मिश्रले गरे काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा, राजसंस्था पूनःस्थापना मुख्य एजेण्डा

काठमाडौं, १४ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा राजसंस्था पूनःस्थापनाको मुख्य एजेण्डा बोक्ने भएका छन् । आज आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लड्ने घोषणा गरेका मिश्रले आफू संवैधानिक राजसंस्थाको एजेण्डा लिएरै मतदातासँग भोट माग्ने बताएका हुन् । मिश्र हिजोमात्रै राप्रपामा प्रवेश गरेका हुन् । उनले मुलुकमा अभिभावकीय भूमिकाको […]

सम्बन्धित सामग्री

‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूका विकल्प राजसंस्था नभएको पनि जनाएका छन । ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा […]

कमल थापा भन्छन्ः राप्रपा नेपालको अबको मुख्य एजेण्डा राजसंस्था पुनःस्थापना

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना भएको बताएका छन्। बिहीबार काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजसंस्था पुनः स्थापनाको एजेण्डा पार्टीले महत्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउने बताए। उनले विगतमा पार्टीको एजेण्डा राजासंस्था नरहेको भए पनि देशको वर्तमान अवस्था […]

राजसंस्था पुनः स्थापना असम्भव : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनः स्थापना असम्भव रहेको बताउनुभएको छ । राप्रपा नेपाल गण्डकीले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उहाँले राजतन्त्र पुनः स्थापनाको विषय नै सकिएको दाबी गर्नुभयो । राजाले दलहरुसँग छलफल र समन्वय गर्नुपर्नेमा दुरी बढाएको उहाँको आरोप छ । थापाले राजतन्त्र पुनः स्थापनाको एजेण्डा बोकेर कार्यकर्तालाई […]

यसकारण मैले राजसंस्था पुनर्स्थापनकाे एजेण्डा छाेंडे : कमल थापा

काठमाडाै । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे विषयमा प्रष्टीकरण दिएका छन् । साँझ सामाजिक सञ्जालमा एक भिडियाे सन्देश जारी गर्दै उनले आफुले राजसंस्था छाडेकाे भन्दा पनि पुर्वराजा ज्ञानेन्द्रले नै आफुलाई छाेडेकाे र त्यसपछि आफुले पनि राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे बताएका हुन् । २०६२/६३काे राजनैतिक परिवर्तनपछि देश गणतन्त्रमय भएकाे अवस्थामा आफुले […] The post यसकारण मैले राजसंस्था पुनर्स्थापनकाे एजेण्डा छाेंडे : कमल थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँ नेतृत्वले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको नेतृत्वसहितको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताएका छन् । नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन् । नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रुपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपङ्क्तिलाई आग्रह

राप्रपाको नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छ : नेता लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताएका छन् । नयाँ कार्यसमितिलाई शुभकामना दिन बिहीवार पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए । नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रूपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपंक्तिलाई आग्रह गरे । पार्टीका अर्का नेता पशुपतिशमशेर जबराले ...

नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी

काठमाडौँ, २२ मङ्सिर: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताएका छन् । नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका हुन् । नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन […]

सडकबाटै राजसंस्था पुनर्स्थापित गर्ने कमल थापाको चेतावनी

१७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको बताए । […]